July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

कस्तो छ लुम्बिनी सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)

कस्तो छ लुम्बिनी सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)

भैरहवा– आर्थिक विकास, सुशासन प्रवर्द्धन, मन्त्रालय संख्या घटाउने लगायत विषयलाई समेटेर लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–२०८४ को नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार प्रदेश सभाको बैठकमा सरकारका तर्फतबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कृषिको आधुनिकीकरण र व्यवसायीकरणका साथै उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियान संचालन गर्ने…

कफी अनुसन्धान केन्द्रमा वैज्ञानिककै अभाव

कफी अनुसन्धान केन्द्रमा वैज्ञानिककै अभाव

गुल्मी– जिल्लास्थित रुरुक्षेत्र–४, भण्डारीडाँडामा रहेको कफी अनुसन्धान कार्यक्रममा दरबन्दीअनुसार बैज्ञानिक तथा अन्य कर्मचारी नहुुँदा अनुसन्धान प्रभावित भएको छ । बैज्ञानिक विनै ११ वर्षदेखि उक्त कार्यक्रम चलिरहेको छ । जसले गर्दा अनुसन्धान कार्यक्रमबाट उपलब्धि हासिल गर्न कठिनाई भइरहेको छ । कफी अनुसन्धान कार्यक्रम प्रमुख तथा बरिष्ठ वैज्ञानिक जनार्दन गौतमले दरबन्दीअनुसार विज्ञ नभएकाले पटकपटक विज्ञ उपलब्ध गराइदिन…

  • तातो लहरले जनजीवन प्रभावित

    तातो लहरले जनजीवन प्रभावित

    भैरहवा – एक साता यता रुपन्देही लगायत तराईका जिल्लामा तातो हावाको लहर चलेको छ । तातो हावासँगै लु चल्न थालेपछि सर्वसाधरण मारमा परेका छन् । तातो हावाका कारण ‘हिटस्ट्रोक’को जोखिम बढेको छ । अहिले पूर्र्वी नेपालमा वर्षा भए पनि पश्चिमी...

  • रूपन्देहीमा धमाधम पालिका अधिवेशन गर्दै रास्वपा, आठ वटामा नेतृत्व चयन

    रूपन्देहीमा धमाधम पालिका अधिवेशन गर्दै रास्वपा, आठ वटामा नेतृत्व चयन

    भैरहवा– आगामी राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहमा धमाधम अधिवेशन गरिरहेको छ । यसैक्रममा रुपन्देहीका नयाँ नेतृत्व चयनलाई तिव्रता दिइएको छ । १६ स्थानीय तह रहेको रुपन्देहीमा हालसम्म ८ वटामा अधिवशेन भइसकेको छ । केहीमा...

  • आज वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै लुम्बिनी सरकार

    आज वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै लुम्बिनी सरकार

    दाङ– लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३–२०८४ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सरकारको ‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेश सभामा प्रस्तुत गर्ने...

  • एआईमैत्री व्यवसायमा चासो

    एआईमैत्री व्यवसायमा चासो

    भैरहवा – लगानीकर्ता उत्साहित छैनन् । भेट्यो कि असफलता र निरासाको कुरा गरिहाल्छन् । कमाउन न त त्यस्तै हो, कर्मचारीलाई पारिश्रमिक दिन नसक्दा हैरान भइरहेको सुनाउँछन् । कतिपय व्यवसायिक प्रतिष्ठानले खर्च कटौंतीलाई जोड दिएका छन् । खर्च घटाउने बित्तिकैं मारमा...

  • सुन्तला जात फलफूल विकास केन्द्रमा कर्मचारी अभाव

    सुन्तला जात फलफूल विकास केन्द्रमा कर्मचारी अभाव

    भैरहवा– तानसेनस्थित सुन्तला जात फलफूल विकास केन्द्रमा कर्मचारी अभाव भएको छ । केन्द्रमा १२ जनाको दरबन्दी भए पनि आधा मात्र कार्यरत छन् । सवारी चालक र सहयोगी करारमा छन् । पाल्पाको उक्त केन्द्रमा बाली संरक्षण अधिकृत लगायत प्राविधिकको दरबन्दी खाली...

  • सिद्धबाबा सुरुङमार्गमा सेप्टेम्बरदेखि यातायात संचालनको तयारी

    सिद्धबाबा सुरुङमार्गमा सेप्टेम्बरदेखि यातायात संचालनको तयारी

    भैरहवा– सिद्धार्थ रागमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्धाणाधीन सुरुङमार्गमा आउने सेप्टेम्बर महिनादेखि यातायात संचालनको तयारी गरिएको छ । यसका लागि धमाधम कामलाई तिव्रता दिइएको आयोजनाले जनाएको छ । अघिल्लो हप्ता संघीय पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले समेत उक्त सुरुङमार्गको निरीक्षण गरेका थिए...