July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

वन तथा वातावरण संरक्षण साझा दायित्वः मुख्यमन्त्री आचार्य

वन तथा वातावरण संरक्षण साझा दायित्वः मुख्यमन्त्री आचार्य

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरण संरक्षणलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखेर काम गरिररहेको बताएका छन् । विश्व वातावरण दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जलवायुजन्य समस्याहरू दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै वातावरण संरक्षण सबैको प्राथमिकताको क्षेत्र बन्नुपर्ने जनाएका हुन् । उनले पृथ्वीको तापक्रम वृद्धि, परम्परागत पानीका मुहान सुक्दै…

रूपन्देहीको बेलहियामा अन्तर्राष्ट्रिय मापदण्डको आँखा अस्पताल

रूपन्देहीको बेलहियामा अन्तर्राष्ट्रिय मापदण्डको आँखा अस्पताल

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर–१, बेलहियामा अन्तर्राष्ट्रिय मापदण्डको आँखा अस्पताल सञ्चालनमा आएको छ । अत्याधुनिक सेवा सुविधासहित ३२ करोड रुपैयाँ लगानीमा गौतमबुद्ध आइ केयर सेन्टर सञ्चालनमा आएको हो । अस्पतालमा युरोप र अमेरिकन मापदण्डका उपकरण छन् । अधिकांश सेवा अटोमेटिक मेसिनबाट दिने गरिएको छ । परिवारका आधा दर्जन भन्दा बढी सदस्य आँखा चिकित्सक रहेका अनादी खत्रीले यो…

  • कर्पोरेट कप फुटसलको तयारी पूरा, २६ टीम दर्ता, विजेता पुरस्कार ५० हजार

    कर्पोरेट कप फुटसलको तयारी पूरा, २६ टीम दर्ता, विजेता पुरस्कार ५० हजार

    भैरहवा– ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल प्रतियोगिता–२०८३’ को तयारी अन्तिम चरणमा परेको छ । स्थानीयदेखि बहुराष्ट्रिय कम्पनीसम्मका कर्पोरेट संस्थाहरुको सहभागीतामा भैरहवामा पहिलो पटक सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको आयोजक पब्लिक कुराडटकमले बिहीवार भैरहवामा पत्रकार सम्मेलन...

  • थारु भाषामा पठनपाठन हुने गरि दाङमा विद्यालय सञ्चालन

    थारु भाषामा पठनपाठन हुने गरि दाङमा विद्यालय सञ्चालन

    दाङ– आधारभूत तहसम्म थारु मातृभाषामा पठनपाठन हुने गरि दाङ जिल्लामा पहिलोपटक एक विद्यालय सञ्चालनमा ल्याइएको छ । तुलसीपुर उपमहानगरपालिका–१५ दक्षिण कुरहरियास्थित थारु मातृ भाषिक आधारभूत बिद्यालयलाई थारु भाषामा पठन पाठन हुने गरि सञ्चालनमा ल्याइएको हो । उक्त बिद्यालयमा शिशु कक्षादेखि...

  • भारतबाट उद्धार गरिएकामध्ये पाँचजनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान

    भारतबाट उद्धार गरिएकामध्ये पाँचजनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान

    भैरहवा– भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट गत शनिबार उद्धार गरिएका ४ सय ५३ जना नेपालीहरु मध्ये ठगीको घटनामा रुपन्देही प्रहरीले पाँचजनाको संलग्नता देखिएको भन्दै कानुनी प्रक्रिया अघि बढाएको छ । प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा उनीहरुको संलग्नता देखिएको भन्दै रुपन्देही प्रहरीले...

  • पब्लिक कुरा कर्पोरेट फुटसल हुँदै, कर्पोरेट क्षेत्रमा उत्साह

    पब्लिक कुरा कर्पोरेट फुटसल हुँदै, कर्पोरेट क्षेत्रमा उत्साह

    भैरहवा– माटिकोरे मिडिया प्रालि (पब्लिक कुरा), भैरहवाको आयोजनामा जेठ २३ र २४ गते भैरहवामा सञ्चालन हुने ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी पब्लिक कुरा कर्पोरेट कप फुटसल–२०८३’ लाई लिएर उत्साह देखिएको छ । रुपन्देहीमा कर्पोरेट कल्चर विकासका लागि पहिलोपटक आयोजित फुटसल प्रतियोगितामा...

  • लुम्बिनी सरकारमा एमालेले नयाँ मन्त्री को–कोलाई बनाउँदै छ?

    लुम्बिनी सरकारमा एमालेले नयाँ मन्त्री को–कोलाई बनाउँदै छ?

    दाङ– नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी गराउन नयाँ मन्त्रीको नाम सिफारिस गरेको छ । चार मन्त्रीले बुधबार राजीनामा दिएपछि पार्टीले नयाँ मन्त्रीको नाम सिफारिस गरेको हो । कांग्रेससँगको सत्ता साझेदारी तथा सरकार पुनर्गठनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला...

  • लुम्बिनीमा एमालेका मन्त्रीले दिए राजीनामा

    लुम्बिनीमा एमालेका मन्त्रीले दिए राजीनामा

    भैरहवा– बजेटको मुखैंमा लुम्बिनी प्रदेश सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिएका छन् । केन्द्रबाट राजीनामाको निर्देशन आएपछि बुधबार बिहान मन्त्रीले राजीनामा गरेका हुन् । लुम्बिनी प्रदेशमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन् । लामो समयदेखि कांग्रेसले पूर्वसहमति अनुसार नेतृत्वसहित सरकार परिर्वतन हुने...