विद्यार्थीको मुटु जाँच्दै गुल्मीका पालिका
गुल्मी– आफ्नो पालिका भित्रका विद्यार्थीको स्वास्थ्यबारे ख्याल राख्नु जनप्रतिनिधिको दायित्व हो । कलिला बालबालिकालाई भविष्यमा कुनै दीर्घरोग लाग्न नदिन सतर्कता अपनाउनु सराहनीय काम हो । यस्तै नमुना काम गरिरहेको छ गुल्मीको छत्रकोट गाउँपालिका । पालिकाले अहिले गाउँपालिका अन्तर्गतका विद्यार्थीको मुटु...





