यौनकथा: नाङ्गो रूखमा क्षितिजको सपना
सधैं नाङ्गो छ यो डाँडो । आफ्नै गतिमा बगे खोलाका सुसेलीहरू । अहँ, सकेनन् ब्यूँझाउन तिनीहरूले यसलाई र मला ई। जो भएका फूलका थुँगाहरू, गुराँसका ससाना थुम्कीहरू बिलाए उहिल्यै कहिलेकहिले । यो आकाश सधैं नजीकै देखा पर्छ, लोभ्याउँछ र हराउँछ...





