July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

नकारात्मक सोंचलाई त्यागौँ

नकारात्मक सोंचलाई त्यागौँ

हिजो रुपन्देही क्रिकेट संघको अधिवेशनबाट सदस्यमा निर्वाचित हुनुभएकी मेरो प्रिय बहिनी, सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीलाई लिएर गरिएका टिप्पणी देखेर मन साह्रै दुःखी भएको छ । र, एउटी संघर्षशील खेलप्रेमी महिलालाई हतोत्साहित गर्न खोजिएको हो कि भन्ने लागेको छ । उमा अधिकारी कलेज जीवनमा मेरो जुनियर र मेरो आन्टीको छोरी (बहिनी) को मिल्ने साथी भएकीले…

दोस्रो कार्यकालका लागि रूपन्देही क्रिकेट संघको अध्यक्षमा हरि थापा निर्वाचित

दोस्रो कार्यकालका लागि रूपन्देही क्रिकेट संघको अध्यक्षमा हरि थापा निर्वाचित

भैरहवा— दोस्रो कार्यकालका लागि रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन् । सोमबार भैरहवामा सम्पन्न संघको ३०औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट निकटतम प्रतिद्वन्द्वी शक्तिप्रसाद गौचनलाई २० मतले पराजित गर्दै थापा अध्यक्ष चुनिएका हुन् । थापाले ६९ मत प्राप्त गरी पुनः अध्यक्ष निर्वाचित हुँदा गौचनले ४९ मत प्राप्त गरे । चार वर्षअघि…

  • लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ

    लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ

    दाङ–लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सोमवार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको...

  • रूपन्देही क्रिकेट संघको वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सुरु

    रूपन्देही क्रिकेट संघको वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सुरु

    भैरहवा–रुपन्देही क्रिकेट संघको ३० औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सोमवार भैरहवामा सुरु भएको छ । उक्त अधिवेशनले संघको आगामी चारबर्षे कार्यकालका लागि नेतृत्व चयन गर्दै रुपन्देही जिल्लामा क्रिकेट खेलको विकासका लागि विभिन्न योजना तथा नीति पारित गर्ने छ...

  • आकाश कापी उद्योगले जित्यो ‘द नेक्स्ट पब्लिक कुरा फुटसल’को उपाधि

    आकाश कापी उद्योगले जित्यो ‘द नेक्स्ट पब्लिक कुरा फुटसल’को उपाधि

    भैरहवा– रुपन्देहीको भैरहवास्थित आकाश कापी उद्योगले ‘द नेक्स्ट पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल प्रतियोगताको उपाधि जितेको छ । माटिकोरे मिडिया प्रालिद्वारा संचालित पब्लिक कुरा डटकमको आयोजनामा आइतबार भैरहवा फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडलाई ८–२ गोल...

  • हरि थापाद्वारा रूपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा

    हरि थापाद्वारा रूपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा

    भैरहवा– रुपन्देही क्रिकेट संघको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा हरिबहादुर थापाले उमेदवारीको घोषणा गरेका छन् । शुक्रवार भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै थापाले यही जेठ २५ गते हुन गैरहेको संघको निर्वाचनमा आफूले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका हुन् ।...

  • युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेका छौंः मुख्यमन्त्री आचार्य

    युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेका छौंः मुख्यमन्त्री आचार्य

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताएका छन् । उनले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताए ।...

  • लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि भेटौला कार्यक्रम

    लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि भेटौला कार्यक्रम

    बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबार ‘फेरी भेटौला’ कार्यक्रम सम्पन्न भएको छ । अस्पताल बिकास समितिका सदस्य लक्ष्मी भट्टराईले आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी विदा भएको अवसरमा उनलाई अस्पताल परिवारले सम्मानसहित शुभकामना व्यक्त गरेको हो । सो अवसरमा बोल्दै...