July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित्ता पालिका घोषणा

बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित्ता पालिका घोषणा

भैरहवा–लक्षित उमेर समूहका ६ हजार २ सय ८० जना बालबालिकालाई सबै किसिमका खोप लगाएको सुनिश्चित भएपछि बुटवललाई पूर्ण खोप दिगोपना सुनिश्चित्ता पालिका घोषणा गरिएको छ । नगरभित्रका १५ महिनामुनिका १ हजार ७ सय ६७ जना र १६ देखि ५९ महिना सम्मका ४ हजार ५ सय १३ गरी जम्मा ६ हजार २ सय ८० जना बालबालिकालाई…

चुस्त व्यवस्थापन र नियमित खेलले क्रिकेटको उभार

चुस्त व्यवस्थापन र नियमित खेलले क्रिकेटको उभार

मैले करिब एक दशकयता नियमित रुपमा रुपन्देही क्रिकेट संघले आयोजना गर्ने क्रिकेट प्रतियोगिता, सिद्धार्थ रंगशालाको निर्माणको कार्यप्रगती, खेलाडी तथा यहाँ हुने राष्ट्रिय क्रिकेट खेलहरुबारे रिपोर्टिङ गर्दै आएको छु । यसले मलाई क्रिकेट मात्रै बुझाएको छैन, क्रिकेट संघसँग आबद्ध विभिन्न पदाधिकारी तथा सदस्यहरुको व्यवस्थापकीय क्षमता, लगाव र पारदर्शिता यावत् कुरा बुझ्न पाएको छु । त्यो भन्दा…

  • गुणस्तर सुनिश्चितता तथा अनुसन्धान पद्धति सम्बन्धि तीनदिने कार्यशाला

    गुणस्तर सुनिश्चितता तथा अनुसन्धान पद्धति सम्बन्धि तीनदिने कार्यशाला

    भैरहवा– भैरहवा बहुमुखी क्याम्पसमा गुणस्तर सुनिश्चितता एवं प्रत्यायन तथा अनुसन्धान पद्धति सम्बन्धी तीनदिने कार्यशाला सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को सहयोगमा बिहीबारदेखि सुरु कार्यशालामा लुम्बिनी प्रदेशका ६ आङ्गिक तथा १८ वटा सामुदायिक क्याम्पसका गरी ७५ जना शिक्षकको...

  • तीन गन्तव्य जोड्ने ‘सिल्भर’ सपना

    तीन गन्तव्य जोड्ने ‘सिल्भर’ सपना

    भैरहवा– सपना नदेख्ने हो भने हामी कुनै पनि गन्तव्यमा पुग्न सक्दैंनौं । अनि गन्तव्य बिना यात्रा गर्दा हामी कतै पुग्दैनौं, कहीँ न कहीँ रुमल्लिरहेका हुन्छौं । सपना, कल्पना र चाहनाबाटै नयाँ कामको सुरुवात हुने हो । लामो समयदेखिको मुलुकका प्रमुख...

  • सुनवल अस्पतालमा सर्वोत्तम सिमेन्टले ‘आकस्मिक कक्ष भवन’ बनाउने

    सुनवल अस्पतालमा सर्वोत्तम सिमेन्टले ‘आकस्मिक कक्ष भवन’ बनाउने

    परासी– सर्वोत्तम सिमेन्ट लिमिटेडले सुनवल नगर अस्पतालमा ‘सर्वोत्तम सिमेन्ट आकस्मिक कक्ष भवन’ निर्माण गर्ने भएको छ। यसका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिका र सिमेन्ट उद्योगबीच सम्झौता भएको छ । उक्त द्विपक्षीय सम्झौतापत्रमा सुनवल नगरपालिकाका तर्फबाट नगर प्रमुख विमला अर्याल र...

  • यस वर्ष वन्यजन्तुको आक्रमणबाट बर्दियामा ११ जनाको मृत्यु

    यस वर्ष वन्यजन्तुको आक्रमणबाट बर्दियामा ११ जनाको मृत्यु

    बर्दिया– एक बर्षमा वन्यजन्तुको आक्रमणबाट बर्दियामा ११ जनाको मृत्यु भएको छ । १५ जना आक्रमणबाट घाइते भएका छन् । गत साउनयता चितुवाबाट ८, पाटे बाघबाट २ र हात्तीको आक्रमणमा परेर उनीहरुको मृत्यु भएको हो । डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ...

  • गठन भयो रूपन्देहीमा भूमि अधिकार रक्षक युवा दस्ता, न्यौपाने संयोजक

    गठन भयो रूपन्देहीमा भूमि अधिकार रक्षक युवा दस्ता, न्यौपाने संयोजक

    भैरहवा– भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि सरकारबाट हुन सक्ने डोजर आतङ्क र विस्थापन तथा सरकार पक्षका व्यक्ति, समूहहरूबाट भइरहेका अपमानजनक व्यवहार र गतिविधिको सशक्त प्रतिवाद गर्ने उद्देश्यले रुपन्देहीमा भूमि अधिकार रक्षक युवा दस्ता गठन भएको छ। मङ्गलबार बुटवलमा भएको युवाहरूको...