May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

देश

क्षमता घटाए सिमेन्ट उद्योगले

क्षमता घटाए सिमेन्ट उद्योगले

भैरहवा, वैशाख ३० । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरिएन्टको संक्रमण ह्वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण उद्योगहरूको उत्पादन क्षमता कम हुन थालेको छ । संक्रमणको डर र निषेधाज्ञाका कारण हाल २५ प्रतिशत सिमेन्ट उद्योग बन्द भइसकेका छन् भने सञ्चालनमा आएका ७५ प्रतिशत उद्योगले आधा क्षमतामा उत्पादन गरिरहेका छन् । डन्डी उद्योगहरूले पनि…

डा.गौतम लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुनः नियुक्त

डा.गौतम लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुनः नियुक्त

भैरहवा, वैशाख २९ । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुनः डा.ईश्वर गौतम नियुक्त भएका छन् । मन्त्रीपरिषदको बुधबार बसेको बैठकले डा।गौतमलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो । बुटवल निवासी डा.गौतम यसअघि पनि प्रदेश योजना आयोगको उपाध्यक्ष थिए । यस्तै, मन्त्रिपरिषद बैठकले योजना आयोगको सदस्यमा दाङका तेजबहादुर बस्नेतलाई पनि नियुक्त गरेको छ । बैठकले जीवनाशक…

  • अक्सिजन सिलिन्डर बुझाउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको अपिल

    अक्सिजन सिलिन्डर बुझाउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको अपिल

    बुटवल, बैशाख २९ । रुपन्देहीसहित प्रदेशका अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको छ । खासगरी अक्सिजनसँगै सिलिन्डरको पनि अभाव भएपछि लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिलिन्डिर बुझाउन सबैमा अपील गरेको छ । कोभिड-१९ को महामारीबीच अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको बेला...

  • कपिलवस्तुमा जेठ १० सम्म निषेधाज्ञा

    कपिलवस्तुमा जेठ १० सम्म निषेधाज्ञा

    कपिलवस्तु, वैशाख २९ । कपिलवस्तुमा जारी निषेधाज्ञा थप गरिएको छ । बुधबार बसेको जिल्लास्तरीय कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले कोरोना संक्रमण बढेको भन्दै १० दिनका लागि निषेधाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो । सोहीअनुसार प्रशासनले १० दिन निषेधाज्ञा...

  • गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

    गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

    पोखरा, वैशाख २९ । पृथ्वी सुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरे पनि  उनको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीको...

  • प्रधानमन्त्रीलाई पदमुक्त गर्न सांसदबाट राजीनामा दिनुपर्छ : भीम रावल

    प्रधानमन्त्रीलाई पदमुक्त गर्न सांसदबाट राजीनामा दिनुपर्छ : भीम रावल

    भैरहवा, वैशाख २९ । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका छन्, ‘राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त...

  • रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ सम्म लम्बियो

    रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ सम्म लम्बियो

    भैरहवा, वैशाख २९ । रुपन्देहीमा जारी निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालयले आउँदो जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो । रुपन्देहीमा यसअघि वैशाख १६ गतेदेखि ३० गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । बुधबार बसेको...

  • युसिएमएसले भन्यो– ‘आज चार बजेपछि अक्सिजनसहितको उपचार दिन सक्दैनौं’

    युसिएमएसले भन्यो– ‘आज चार बजेपछि अक्सिजनसहितको उपचार दिन सक्दैनौं’

    भैरहवा, वैशाख २९ । रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले (युसिएमएस) आज (बुधबार) दिउँसो ४ बजेपछि अक्सिजनसहितको उपचार दिन नसक्ने जनाएको छ । बुधबार विज्ञप्ती जारी गर्दै अस्पताल प्रशासनले । एक हप्ताअघिदेखि माग अनुसारको अक्सिजन व्यवस्था गर्न विभिन्न...