प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य झन जटिल
सीतासँग पति प्रचण्ड, छोरीहरु र नातिनातिना । भैरहवा, वैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै गएको पारिवारिक स्रोतले बताएको छ। सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोरजस्तो देखिएकी...





