आजबाट सोह्रश्राद्ध सुरु
- पब्लिक कुरा
- २०७८ आश्विन ५
- 1.9K Shares
बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध सुरु भएको हो । भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिने यो पितृ कार्य अति पवित्र मानिन्छ ।
पशुपति क्षेत्र विकास कोषले घाटमा कोष अन्तर्गत कर्मकाण्डको प्रमाणपत्र प्राप्त ब्राह्मणलाई मात्र पितृ कार्य गर्न अनुमति दिइएको र उनीहरूलाई कोरोना सङ्क्रमणबाट बचाउ हुने स्वास्थ्य मापदण्डको पूर्ण रूपमा परिपालन गर्न गराउन निर्देशन दिएको छ ।
प्रत्येक औँसी पितृ पक्ष भए पनि यो असोजको सोह्रश्राद्ध महत्वको मानिन्छ ।
- रूपन्देही सुपरलिगः एमसीसी ८० रनले विजयी
- लुम्बिनीमा अब जनशक्ति अभाव हुँदैनः मुख्यमन्त्री आचार्य
- कथाः घुम्ती अनेक, सवाल एक
- युवतीको छल
- परासीबाट सवारी लाइसेन्स बितरण भएपछि सेवाग्राहीलाई सहज
- देवदहका बौद्ध गतिविधि र सम्पदा संरक्षणमा स्थानीयहरूलाई जोड्ने प्रयास
- आफ्नै शक्तिको बलमा माओवादीले आगामी चुनाव लड्छः प्रचण्ड
- रुपन्देही अदालतमा थुनछेक बहसः रविले अन्तर्राष्ट्रिय कानुन ‘ह्वाइट कलर क्राइम’ गरेको जिकिर
- राजस्व संकलनमा वृद्धि
- सिद्धबाबा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’
-
पत्रकार न्यौपानेसहित तीनजना सम्मानित
२०८१ माघ ५ -
भूकम्पको उच्च जोखिममा नेपालगञ्ज
२०८१ माघ ३
प्रतिकृया दिनुहोस्