May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

देश

नागरिकको जीवन रक्षा गरः बोहरा

नागरिकको जीवन रक्षा गरः बोहरा

भैरहवा, वैशाख ३० । अक्सिजन र बेड नपाएर कोरोना भाइरस संक्रमित नागरिकले ज्यान गुमाउनु परेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराले त्यसको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका बोहराले भनेका छन्, ‘अक्सिजन अभावमा नागरिकको ज्यान गएको छ । यस विषयमा छानविन गरी…

संक्रमित र कुरुवालाई ग्रिन सिटीको निःशुल्क खाना

संक्रमित र कुरुवालाई ग्रिन सिटीको निःशुल्क खाना

भैरहवा, बैशाख ३० । लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले कोरोना संक्रमित र विरामी कुरुवालाई निःशुल्क खाना वितरण गरिरहेको छ । ४ दिनयता निरन्तर खाना वितरण गरिरहेको क्लबका उपाध्यक्ष मनोज क्षेत्रीले बताए । क्लबले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) मा उपचाररत संक्रमित र कुरुवालाई खाना वितरण गरेको हो । क्लबका सदस्यहरु…

  • ओली र नेता नेपालबीच भेटवार्ता सुरु

    ओली र नेता नेपालबीच भेटवार्ता सुरु

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । दुई नेताबीचको वार्तास्थल भने गोप्य राखिएको छ । पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली...

  • ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा साढेसात लाख जम्मा

    ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा साढेसात लाख जम्मा

    बुटवल, बैशाख ३० । ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा विभिन्न व्यक्ति तथा संस्थाबाट ७ लाख ५० हजार रुपैयाँको सहयोग प्रतिबद्धता आएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले उक्त कोष स्थापना गरेको थियो । महासंघ अध्यक्ष रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले...

  • लुम्बिनी प्रादेशिक अस्पतालका ६४ स्वास्थ्यकर्मी संक्रमित

    लुम्बिनी प्रादेशिक अस्पतालका ६४ स्वास्थ्यकर्मी संक्रमित

    रुपन्देही, वैशाख ३० । रातदिन कोरोना संक्रमितको उपचार खटिने स्वास्थ्यकर्मी नै ठूलो संख्यामा संक्रमणमा परेका छन् । लुम्बिनी प्रदेशको मुकाम बुटवलमा कार्यरत स्वास्थ्यकर्मीहरु ठूलो संख्यामा संक्रमित भएका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ६४ स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित बनेका छन्...

  • लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका विरामी

    लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका विरामी

    गुल्मीको एक गाउँ । भैरहवा, वैशाख ३० । कोरोना महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका बिरामी बढ्न थालेका छन् । कोरोनासित मेल खाने लक्षण देखिए पनि उनीहरुको कोरोना परीक्षण गरिएको छैन । किट अभाव देखाउँदै...

  • बाँकेमा ९ कोरोना संक्रमितको मृत्यु

    बाँकेमा ९ कोरोना संक्रमितको मृत्यु

    बाँके, वैशाख २९ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा आज रातभरीमा मात्रै ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँकेका, दुई जना बर्दियाका र दुई जना दाङका छन् । यीसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको २ सय १३...

  • नयाँ सरकार गठनको समयसीमा सकिँदै, विपक्षी दल निर्णायक वार्ताको तयारीमा

    नयाँ सरकार गठनको समयसीमा सकिँदै, विपक्षी दल निर्णायक वार्ताको तयारीमा

    राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।  सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउने आज (विहीबार)को समय दिएकी...

  • १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित

    १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित

    कोरोना संक्रमण उकालो लाग्दो क्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ रहेको प्रक्षेपण गरेको थियो...