May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

देश

अक्सिजन सकिएको विज्ञप्ती होडको त्रासमा नागरिक

अक्सिजन सकिएको विज्ञप्ती होडको त्रासमा नागरिक

भैरहवा, जेठ २ । एक हप्ताको अन्तरालमा भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस)ले अक्सिजन सकिएको भन्दै दुईपल्ट विज्ञप्ती जारी गरिसकेको छ । उपचाररत विरामीको अक्सिजन अभावमा ज्यान जोखिममा पर्ने र नयाँ विरामी भर्ना गर्न नसक्ने भन्दै उसले दुईपल्ट विज्ञप्ती जारी गरेको हो । सय बढी कोरोना संक्रमितको उपचार गरिरहेको अस्पतालबाटै पटकपटक अक्सिजन नभएको…

महामारीमा  दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

महामारीमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन् । निषेधाज्ञाका कारण महामारीसँग लड्दै गरेका उपभोक्ताहरूको आम्दानीसमेत घटेको अवस्थामा अनेक बहानामा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने काम ठूला व्यापारीहरूबाट…

  • सेनाको जहाजमार्फत् रुपन्देहीमा अक्सिजन आपूर्ति

    सेनाको जहाजमार्फत् रुपन्देहीमा अक्सिजन आपूर्ति

    अक्सिजन ल्याएर भैरहवा आएको नेपाली सेनाको जहाज । तस्बिरः पब्लिक कुरा भैरहवा, जेठ १ । रुपन्देहीमा अक्सिजनको चरम अभाव भएपछि नेपाली सेनाको एअरलिफ्ट मार्फत् अक्सिजन आपूर्ति गरिएको छ । विराटनगरबाट सेनाको जहाजमार्फत् शनिबार दिउँसो ४ बजे गौतमबुद्ध विमानस्थलमा ६० सिलिण्डर...

  • ढकमक्क फूलले घेरिएको मायादेवी

    ढकमक्क फूलले घेरिएको मायादेवी

    लुम्बिनी– हिजोबाट बसन्त ऋतु सकिएको छ । आजबाट ग्रिष्म ऋतु सुरु छ । वसन्त ऋतुमा प्रकृतिको बहार आउँछ । प्रकृतिले नौलो काँचुली बदल्छ । चैत्र र बैशाख महिनामा पर्ने बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु हो । किनकी...

  • गच्छदारलाई पत्नी शोक

    गच्छदारलाई पत्नी शोक

    भैरहवा, जेठ १ । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ । उनकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए...

  • ‘घर–घरमा सिलिण्डर राख्दा अस्पतालमा अभाव’

    ‘घर–घरमा सिलिण्डर राख्दा अस्पतालमा अभाव’

    रुपन्देही, जेठ १ । लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकाश देवकोटाले नागरिकले घरघरमा अक्सिजन सिलिण्डर राख्दा अस्पतालहरुमा अभाव भएको आरोप लगाएका छन् । उनले ठूला सिलिण्डर घरमा नराख्ने हो भने अक्सिजनको अभाव पूर्ति गर्न सकिने बताए । शनिबार...

  • नाकामा अझै हेलचेक्र्याइँ, भन्सारका १९ कर्मचारी संक्रमित

    नाकामा अझै हेलचेक्र्याइँ, भन्सारका १९ कर्मचारी संक्रमित

    भैरहवा भन्सार कार्यालय परिसरमा खाना पकाउँदै मालबाहक सवारीका चालक-सहचालक । तस्बिरः पब्लिक कुरा भैरहवा, जेठ १ । रुपन्देहीको बेलहिया नाकामा भारतबाट आउने नेपाली नागरिकको ज्वरो नाप्ने र आवश्यकता देखिएमा एन्टिजेन परीक्षण भइरहेको छ । तर, मालबाहक सवारी साधनबाट आउने कसैको...

  • संरक्षण अभावमा ओझेलमा तातोपानी क्षेत्र

    संरक्षण अभावमा ओझेलमा तातोपानी क्षेत्र

    रुकुम पूर्व, जेठ १ । रुकुम पूर्वमा रहेका तातोपानी क्षेत्रको वर्षका ४ महिना मानिसहरुको ठूलो भिडभाड हुन्छ, खोजी हुन्छ । बिहानैदेखि बेलुका अवेरसम्म नुहाउने, धुने तथा अरु कामका लागि पनि सर्वसाधारणहरु टाढाटाढाबाट तातोपानी क्षेत्रमा पुग्छन् । जाडो याममा तातोपानी क्षेत्रमा...

  • नेपालमा छोटो अवधिमा धेरै संक्रमितको मृत्यु हुनुको कारण के ?

    नेपालमा छोटो अवधिमा धेरै संक्रमितको मृत्यु हुनुको कारण के ?

    विज्ञले नेपालमा छोटो अवधिमा कोरोना संक्रमणबाट धेरैजनाको मृत्यु हुनुमा सही उपचारको अभाव कारण भएको निष्कर्ष निकालेका छन्।  नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा सुरु भएयताको पाँच सातामा १ हजार ६ सय ७६ जनाको मृत्यु भएको छ। यो संख्या गत...