May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

देश

तापक्रम नापेर घर पठाउँदा जोखिम

तापक्रम नापेर घर पठाउँदा जोखिम

भैरहवा, जेठ ३ । लुम्बिनी प्रदेश कोरोना महामारीको हटस्पट बने पनि यहाँका ठूला सीमा नाकामा पर्याप्त सावधानी छैन । छिमेकी मुलुक भारतका कोरोना प्रभावित सहरबाट आएका सर्वसाधरणलाई ज्वरो नापेर सिधै घर पठाउने गरिएको छ । यसरी पठाइएका व्यक्ति केही दिनपछि संक्रमित भएर उपचारका लागि अस्पतालमा आउने गरेका छन् । उनीहरुसँगै परिवारका सदस्य समेत संक्रमित हुने…

एक लाख संक्रमित घरमै

एक लाख संक्रमित घरमै

देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो नदिएको समेत पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाको सन्दर्भमा ठोस योजना अघि सार्न सकेको छैन । कतिपय संक्रमित र उनीहरूका आफन्तमा पर्याप्त परामर्श व्यवस्था नहुँदा मानसिक समस्यासमेत देखिन थालेको छ । कतिपय ठाउँमा होम…

  • कोरोना उपचारमा प्रयोग हुने औषधि उत्पादन बन्द

    कोरोना उपचारमा प्रयोग हुने औषधि उत्पादन बन्द

    कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्रमणको उपचारका लागि प्रयोग हुने डक्सिसाइक्लिन तथा एजिथ्रोमाइसिन एन्टिबायोटिक लगायत औषधि उत्पादन गर्न छाडेका...

  • घट्न थाल्यो संक्रमण र मृत्युदर

    घट्न थाल्यो संक्रमण र मृत्युदर

    कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन्। यही अवधिमा १ सय ४५ जनाको मृत्यु भएको...

  • संंघ र प्रदेश सरकारको उपेक्षामा भीम अस्पताल

    संंघ र प्रदेश सरकारको उपेक्षामा भीम अस्पताल

    भैरहवा, जेठ २ । भीम अस्पतालमा डेढ महिना अघिसम्म चिकित्सक प्रदीप पन्थी फिजिसियनका रुपमा कार्यरत थिए । स्वास्थ्य मन्त्रालयले गत चैत २२ गते सरुवा गरिदियो । कोरोना अस्पतालको फोकल पर्सन समेत रहेका अर्का चिकित्सक एमडीजीपी (जनरल प्राक्टिस) सुनिल प्रजापतीको पनि...

  • बाह्र घण्टामा बाँकेमा आठ संक्रमितको मृत्यु

    बाह्र घण्टामा बाँकेमा आठ संक्रमितको मृत्यु

    बाँके, जेठ २ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । १२ घण्टा अन्तरालमा यति धेरैको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सबै जनाको शनिबार साँझ ६ः३० देखि आइतबार बिहान ६ः३०...

  • वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीकाे निधन

    वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीकाे निधन

    काठमाडौँ – वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ। कोरोना भाइरसबाट संक्रमित भइ विगत एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको आइतबार बिहान निधन भएको छोरा पंकज कार्कीले जानकारी दिए। चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास...

  • बुटवलमा तीन संक्रमितको मृत्यु

    बुटवलमा तीन संक्रमितको मृत्यु

    बुटवल, जेठ २ । बुटवलमा उपचाररत थप तीनजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान दुई जना र गएराति १ जना गरी तीन जना संक्रमितको मृत्यु भएको हो । तीनै जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्य भएको...