May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

देश

सशस्त्रको गोली लागेर नवलपरासीमा एक युवा घाइते

सशस्त्रको गोली लागेर नवलपरासीमा एक युवा घाइते

नवलपरासी– सशस्त्र प्रहरीले चलाएको गोली लागेर नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा एक युवा गम्भीर घाइते भएका छन् । प्रतापुर गाउँपालिका–६, कठहवाका २२ वर्षीय अविनाश राजभर सशस्त्रले चलाएको गोली लागेर गम्भीर घाइते भएका हुन् । भारतीय सीमातर्फ जाँदै गरेका युवालाई रोक्न खोज्दा विवाद भएपछि सशस्त्र प्रहरीले गोली चलाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । बुधबार बिहान साढे…

बाँके र रुपन्देहीमा एकैरातमा २२ संक्रमितको मृत्यु

बाँके र रुपन्देहीमा एकैरातमा २२ संक्रमितको मृत्यु

रुपन्देही/बाँके- रुपन्देही र बाँकेका विभिन्न अस्पतालमा गरी एकै रातमा २२ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बाँकेका १५ र रुपन्देहीका अस्पतालहरुमा उपचाररत ७ जनाको मृत्यु भएको हो । रुपन्देहीमा मृत्यु हुनेमध्ये एक जना पत्रकारसमेत छन् । रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलका अनुसार यहाँ उपचाररत ओमसतिया गाउपालिका–६ का ५७ वर्षीय…

  • भीम अस्पतालमा तीन संक्रमितको मृत्यु

    भीम अस्पतालमा तीन संक्रमितको मृत्यु

    भैरहवा- कोरोना भाइरस संक्रमणबाट भैरहवास्थित भीम अस्पतालमा तीन जना पुरुषको मृत्यु भएको छ । उनीहरुको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलका अनुसार रुपन्देहीको ओमसतिया गाउपालिका–६ का ५७ वर्षीय पुरुषको राति १२.४० मा मृत्यु...

  • अस्ताए रुपन्देहीका पत्रकार चौधरी

    अस्ताए रुपन्देहीका पत्रकार चौधरी

    भैरहवा- कोरोना भाइरस संक्रमित रुपन्देहीका पत्रकार हिक्मत चौधरीको निधन भएको छ । बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको आज बिहान निधन भएको हो । चौधरीको दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । रेडियो लुम्बिनीमा...

  • जेसीजद्वारा भीम अस्पताललाई अक्सिज सिलिण्डर सहयोग

    जेसीजद्वारा भीम अस्पताललाई अक्सिज सिलिण्डर सहयोग

    भैरहवा- सामाजिक क्षेत्रमा क्रियाशील जेसीआई सिद्धार्थ, नेपालले भैरहवास्थित भीम अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । अस्पताललाई जेसीजले १० थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो । वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई सिलिण्डर...

  • सांसद खाँणद्वारा स्वास्थ्य सामाग्री सहयोग

    सांसद खाँणद्वारा स्वास्थ्य सामाग्री सहयोग

    भैरहवा- प्रतिनीधि सभा सदस्य बालकृष्ण खाँणले रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ का स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन् । नेपाली काँग्रेस प्रतिनिधि सभा प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री समेत रहेका काँग्रेस नेता खाँणले क्षेत्र नम्बर ३ का स्वास्थ्य...

  • नेपालमा बिहानै ५.८ म्याग्निच्युडको भूकम्प

    नेपालमा बिहानै ५.८ म्याग्निच्युडको भूकम्प

    भैरहवा– लमजुङ्ग केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहितका क्षेत्रमा...

  • राष्ट्रिय सभा निर्वाचनः दल फेरुवा उम्मेदवारमा कुन बलियो ?

    राष्ट्रिय सभा निर्वाचनः दल फेरुवा उम्मेदवारमा कुन बलियो ?

    रुपन्देही, जेठ ४ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दुईजनाको उम्मेदवारी परेको छ । दल बदलेका दुई जना उम्मेदवार बनेपछि सर्वत्र उनीहरुको चर्चा छ । मंगलबार भएको उम्मेदवारी दर्तामा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,...

  • कोरोना संक्रमितको शव व्यवस्थापनमा विचौलिया, ४० हजारसम्म असुली

    कोरोना संक्रमितको शव व्यवस्थापनमा विचौलिया, ४० हजारसम्म असुली

    भैरहवा, जेठ ४ । सिद्धार्थनगर नगरपालिका–१, पक्लिहवाका ७१ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार बिहान भैरहवास्थित भीम अस्पतालमा मृत्यु भयो । मृत्युपछि आफन्तले शव ब्यवस्थापनको तयारी गर्दैै थिए । चारपाँच जना युवाहरु आएर संक्रमितको शव आफैले व्यवस्थापन गर्न नहुने डर देखाए...