October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

रुपन्देहीमा महिलाको शव फेला

रुपन्देहीको  कोटहीमाई गाउँपालिकाको खेतमा महिलाको शव फेला परेको छ । सो गाउँपालिका– ६ फुलवरीयास्थित खेतमा अन्दाजी  २७ वर्षीया महिलाको शव फेला परेको हो ।  

शवको पहिचानका लागि सूचित गर्ने र घटनाको अनुसन्धान  कार्यभई रहेको प्रहरीले जनाएको छ  ।