मन्त्रीको तनाव
हिजो मन्त्रीज्यूलाई साह्रै तनाव भएको थियो । कारण कसैले बुझ्न सकेनन् । सबै अड्कलबाजी लगाउनमा व्यस्त देखिन्थे । कसैले घरको तनाव भन्थे, कसैले बाहिरको । कसैले सही मन्त्रालय नपाएकामा तनावको अड्कल लगाउँदै थिए त कोही मन्त्रालय कम भएकाले तनाव भएको...





