ढुङ्गा अनि देवता
मूर्तिकारले कुँद्छ अनेक आकृतिकाल्पनिक अनि सुन्दर प्रकृतिअक्षता फूलपाती कोही आई चढाउँछत्यो ढुङ्गो अब देवता कहलाउँछ गहिरो आस्थाले पुज्छ कोटीकोटीनिधारले छुन्छ हातपाउ टेकीभेटी चढाई आशीष माग्छत्यो ढुङ्गो अब देवता बन्छ चारै दिशामा पर्खाल ठड्याईधूरीमा सुनको गजुर टल्काईमन्दिरभित्र कैद हुन्छत्यो ढुङ्गो अब...





