चोरी
वीरेको एउटा भेडा आज पनि चोरियो । ३–४ दिन पहिले पनि त्यसको सबैभन्दा मनपरेको भेडा चोरिएको थियो । चोरिएर नोक्सान भयो भन्ने त्यसलाई दुःख भएन, तर चोर घरमा घुस्यो, यो साह्रै नजाती लाग्यो, कोमाथि शङ्का गरोस् ? त्यो गाउँमा वीरे...
पूर्णप्रसादले संन्यास लिनुभयो भन्ने हल्लाले सम्पूर्ण भेक नै ढाक्यो । “जागिरबाट अवकाश लिएको त पाँच वर्ष भयो केबाट संन्यास लिनुभएछ ?” भर्खरै स्नातक उत्तीर्ण भएर आयोगको तयारी गर्दै गरेको नरेशले सोध्यो । “बुढाले त हरिद्वारमा गएर टुप्पी काटेछन् नि ।” भोलानाथ काकाले भन्नुभयो । “कहिले आउनुभएको रहेछ ?” नरेशले सोध्यो । “हल्ला आएको छ तर…
मणिग्राम– रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा साहित्यिक संगम सम्पन्न भएको छ । भाषा तथा साहित्य विभाग राममणि बहुमुखी क्याम्पसको संयोजनमा कार्यक्रम भएको हो । विभागका संयोजक सह–प्राध्यापक गोपाल पन्थीको सभापतित्वमा भएको कार्यक्रममा बहुभाषी साहित्यकार एवम् ज्योतिषाचार्य प्रीति आत्रेय र विद्यार्थीहरूले उनका रचना वाचन गरेका थिए । कार्यक्रममाथि प्रकाश पार्दै प्राध्यापक डाक्टर बाबुराम ज्ञवालीले शैक्षिक उन्नयनका…
कृष्णदास घर फर्किरहेछ । रातको समय । पानी पर्न आँटेको छ । छिनछिनमा बादल गर्जिने र कहिलकाहीँ त चट्याङ परेजस्तो भयानक आवाज पनि उठ्ने गरिरहेछ । यो आवाज त्यस्तै छ जस्तो कि कुनै मानिसको मनलाई पश्चात्तापले चुट्दै जान्छ । कृष्णदास हिँडिरहेछ । बराबर चम्किने बिजुलीको उज्यालोमा उसको अनुहार निमेषभर झिलिक्क देखिन्छ । त्यसपछि फेरि ऊ…
वीरेको एउटा भेडा आज पनि चोरियो । ३–४ दिन पहिले पनि त्यसको सबैभन्दा मनपरेको भेडा चोरिएको थियो । चोरिएर नोक्सान भयो भन्ने त्यसलाई दुःख भएन, तर चोर घरमा घुस्यो, यो साह्रै नजाती लाग्यो, कोमाथि शङ्का गरोस् ? त्यो गाउँमा वीरे...
एकादेशमा एउटा परिवार थियो । त्यो परिवारमा बाबा, आमा र छोरी थिए । बाबा, आमा र छोरीमध्ये बाबा एउटा राम्रो फुटबलको च्याम्पियन थिए । यो परिवार धेरै मिलजुल गर्ने, एकआपसलाई साथ दिने आदि गर्थे । त्यो परिवारसँग सोचेको सबै सामान...
एक्लै एक्लै टोलाउँछु म आफैँलाई बोलाउँछु सोचिरहन्छु सधैँजसो म जिन्दगीलाई केलाउँछु गल्ती मेरो कहाँ भयो कि भगवान मैले पुजिनजीवनले मलाई जानेन कि मैले जीवन बुझिनँ रङ्गीन हुन्छ जीवन भन्छन् तर जीवन खै कालो मान्छ थोरै खुसीले म हाँस्न खोज्दा हरेक मुस्कान ओरालो जान्छ पश्चिम पुगेको घाम जस्तै कहिले नसक्ने...
आफ्नै घरभित्रबाट मालिकको कठालो समातेर तान्दै गरेको देखेर मूलढोकाले घृणाको भावले हेर्दै भन्यो– थुक्क, बेमान ! यत्रो विलासी घर बनाइस्, इमानको जग नै रहेन छ, जा अब कालो मुख लगाएर ! उसले बगलीबाट सेतो रुमाल झिकेर आफ्नो मुख छोप्यो र...
एक अमेरिकन मित्र काठमाडौँबाट प्रस्थान गर्दै थिए। हामीसँग निकै हेमचेम थियो। उनले सायभिज-सङ्कर बिरालो पालेका थिए। अब त्यसलाई उचित वासको टुङ्गो लगाउने समस्या पर्यो तिनलाई। हाम्रो सहायता मागे। एक प्रकारले म कुकुर, बिरालोप्रेमी हुँ। ती दुवै जनावरको केही अंश सायद...
आज कमरेड माधवको घरमा बिहेको भोज निकै तामझामका साथ चलिरहेको थियो । घर अगाडिको फराकिलो खाली जग्गामा भोजको कार्यक्रम राखिएको थियो । जापानमा रहेका शेरचन दम्पतिले आठ–दश वर्षअघि किनेर छाडेको उक्त जग्गा अहिले छिमेकीहरूले यस्तै कार्यक्रमहरूमा प्रयोग गर्दै आएका थिए...
आशा र विश्वास लगनगाँठो कसेर हनिमुन मनाउन नपाउँदैविश्वास मुकामको बाटो हुँदैसफल सपनाहरूको खाँडो जगाउनअरब जित्न साउदी पसेआशा विश्वास फर्कने बाटो हेरेरतन्नेरी जवानीलाईविपनामा कल्पेर कल्पनातन्नेरी रहरहरू पूरा गर्दैछन् सपनाहरूमा ।मौलाएर फुल्न फक्रिन नपाएको प्रेम फूल सामाजिक सञ्जालको बगैँचामा फुलाउँदैछ ।तिमी चाहिँमिसन चौरासीको बिगुल फुक्दैछौँ ...


