April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

हैटीका राष्ट्रपतिको घरमै हत्या

हैटीका राष्ट्रपति जोभेनल मोइसको हत्या भएको छ।

राष्ट्रपति मोइसको बुधबार आफ्नै घरमा हत्या भएको हैटीका अन्तरिम प्रधानमन्त्रीको क्लाउडे जोसेफलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।

उनले सन् २०१७ फेब्रुअरीदेखि हैटीको ५८ औँ राष्ट्रपतिको रुपमा जिम्मेवार सम्हालेका थिए।

Advertisement