प्रहरी कर्मचारी र उनीहरुका परिवार लक्षित स्वास्थ्य शिविर, ३०७ जना लाभान्वित
भैरहवा– प्रहरी कर्मचारीलाई लक्षित गरी भैरहवामा निःशुल्क स्वास्थ्य शिविर भएको छ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्य तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) भैरहवाको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न...





