April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

अर्थ

धेरै कर तिर्ने करदाता सम्मानित, करको दर भन्दा दायरा बढाउन जोड

धेरै कर तिर्ने करदाता सम्मानित, करको दर भन्दा दायरा बढाउन जोड

भैरहवा– राष्ट्रिय कर सप्ताह समापनको अवसरमा रुपन्देहीमा धेरै आयकर र मूल्यअभिबृद्धि कर बुझाउने करदाता सम्मानित भएका छन् । आन्तरिक राजस्व कार्यालय, भैरहवाले कर सप्ताहको समानको अवसरमा बिहीबार एक समारोहबीच करदातालाई सम्मानित गरेको हो । अघिल्लो आर्थिक वर्षमा बढी आयकर तिरेवापत वित्तीय क्षेत्रबाट उन्नती सहकारी लघुवित्त वित्तीय संस्था, उद्योग क्षेत्रबाट मेघा केमिकल इण्डष्ट्रिजका संचालक एलिशा श्रेष्ठ…

भैरहवामा लुम्बिनी प्रादेशिक महोत्सव सुरु

भैरहवामा लुम्बिनी प्रादेशिक महोत्सव सुरु

भैरहवा– रुपन्देहीको भैरहवामा छैटौं लुम्बिनी प्रादेशिक महोत्सव सुरु भएको छ । एकै थलोबाट उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीको आयोजनामा महोत्सव सुरु भएको हो । मंगलबार महोत्सवको उद्घाटन गर्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले निजी क्षेत्रको समस्या समाधानमा सरकार लागि परेको बताए । ‘पुनर्कर्जा…

  • विमानस्थल संचालनमा दवाव दिन लुम्बिनी महोत्सवको प्रवेशद्वार जहाज आकृतिमा

    विमानस्थल संचालनमा दवाव दिन लुम्बिनी महोत्सवको प्रवेशद्वार जहाज आकृतिमा

    भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको डेढ वर्ष नाघिसक्दा समेत नियमितरुपमा संचालनमा नआएको भन्दै दवाव स्वरुप भैरहवामा आजबाट सुरु लुम्बिनी प्रादेशिक महोत्सवको प्रवेशद्वार (गेट) जहाज आकृतिमा निर्माण गरिएको छ । विमानस्थललाई लक्षित गरी अर्बौं लगानी गरेका व्यवसायी अहिले दैनिक अन्तर्राष्ट्रिय...

  • गाजामा इन्डोनेसियाले थप २१.७ टन सहायता सामग्री पठायो

    गाजामा इन्डोनेसियाले थप २१.७ टन सहायता सामग्री पठायो

    इन्डोनेसियाले गाजाका निम्ति थप सहायता सामग्री पठाएको छ । इन्डोनेसियाले गाजामा मानवीय सहायताको दोस्रो चरणमा २१.७ टन तौलको सहायता सामग्री पठाएको हो । सहायतामा इन्डोनेसिया सरकारबाट ३.३ टन स्वास्थ्य र त्यहाँका नागरिकका तर्फबाट १८.४ टन खाना, गद्दा, कम्बल, सरसफाइ किटलगायत...

  • लुम्बिनी प्रादेशिक महोत्सवः सुस्ताएको बजार गुल्जार बनाउने कडी

    लुम्बिनी प्रादेशिक महोत्सवः सुस्ताएको बजार गुल्जार बनाउने कडी

    भैरहवा– छैटौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) महोत्सवको तयारी पूरा भएको छ । भोलि (मंसिर ६)देखि हुने महोत्सवले यस क्षेत्रमा सुस्ताएको आर्थिक गतिविधिलाई गुल्जार बनाउने विश्वास गरिएको छ । महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्स, रुपन्देही...

  • लुम्बिनीमा कृषि अनुदानमा मनपरीले उपलब्धी शून्य

    लुम्बिनीमा कृषि अनुदानमा मनपरीले उपलब्धी शून्य

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले मनपरी कृषि अनुदान वितरण गरेपछि लगानी बालुवामा पानी जस्तै भएको छ । विभिन्न क्षेत्रमा वितरण गरिएको अनुदान खेर गएको छ । कृषकको जीवनस्तर उकास्ने र उनीहरुलाई प्राविधिक सुविधा उपलब्ध गराउन वितरण गरिएको अनुदानको उपलब्धी शून्य छ...

  • चालक दलसहितको टर्कीको कार्गो जहाज समुद्रमा डुब्यो

    चालक दलसहितको टर्कीको कार्गो जहाज समुद्रमा डुब्यो

    सुनामीका कारण टर्कीको कार्गो जहाज र १२ सदस्यीय चालक दल ‘ब्ल्याक सी’मा डुबेको छ । टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले चालक दलसँग सम्पर्क गर्न असमर्थ भएको बताएका हुन् । रुसी बन्दरगाह टेम्रयुकबाट टर्कीको अलियागामा फेरोसिलिकन ढुवानी गरिरहेको काफ्कामेटलर जहाज एरेग्लीको ब्रेकवाटरमा...

  • गाडीसहित अवैध बोइलर कुखुराका चल्ला बरामद

    गाडीसहित अवैध बोइलर कुखुराका चल्ला बरामद

    दाङ– अवैधरूपमा भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको बोइलर कुखुराको चल्ला बरामद गरिएको छ। संयुक्त गस्ती टोलीले दाङको गढवा गाउँपालिका– ८ को कोइलावास दशगजा क्षेत्र हुँदै नेपाल भित्र्याउन थालेको एक हजार तीन सय ६८ वटा बोइलर कुखुराको चल्ला बरामद गरेको...