May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बैंक

भैरहवा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता

भैरहवा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता

भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित भैरहवा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सोमबार भएको उक्त कार्यक्रममा ब्याचलर अफ बिजनेस स्टडिज (बीबीएस) पहिलो वर्षमा अध्ययनरत ८० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक लक्कीप्रसाद जोशीले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा अध्ययनप्रति रुची बढ्ने उनीहरुले नयाँ कुराहरु सिक्ने मौका पाउने बताए । पछिल्लो समय…

बेलहिया नाकाबाट निकासी बृद्धि

बेलहिया नाकाबाट निकासी बृद्धि

भैरहवा– पछिल्लो समय रुपन्देहीको भैरहवा नाका हुँदै भारत तथा तेस्रो मुलुकमा हुने वैदेशिक व्यापारमा वृद्धि भएको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको तथ्यांक हेर्दा यो नाका हुँदै निर्यात व्यापार २४.७७ प्रतिशतले बृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । भैरहवा भन्सार कार्यालयका अनुसार गत वर्ष प्रशोधित तेल भारत निकासी भएको थिएन । तर,…

  • नारी दिवसमा नविल बैंक बुटवलद्वारा ‘वाकथन’

    नारी दिवसमा नविल बैंक बुटवलद्वारा ‘वाकथन’

    भैरहवा– नबिल बैंक लिमिटेडले रुपन्देहीको बुटवलमा शनिबार बिहान ‘वाकथन’ (पदयात्रा) गरेको छ । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कार्यक्रम गरिएको बैंकले जनाएको छ । ‘कार्यलाई गति दिनु’ भन्ने नारासाथ बैंकको गोलपार्कस्थित बुटवल शाखाबाट सुरु भएको पदयात्रा पुलचोक, हाटबजार लाइन,...

  • ‘उद्योग–व्यवसायमैत्री वातावरण नबन्दा निरास भयौं’

    ‘उद्योग–व्यवसायमैत्री वातावरण नबन्दा निरास भयौं’

    भैरहवा– रुपन्देहीका उद्योगी–व्यवसायीले वर्तमान अवस्था आफूहरुका लागि सहज हुन नसकेको गुनासो गरेका छन् । उनीहरुले व्यवसायिक वातावरण नहुँदा निरास बनेको बताए । शुक्रबार सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको भैरहवामा आयोजित ६६औं वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनीहरुले यस्तो...

  • सेज ऐन संशोधन, कस्ता छन् नयाँ व्यवस्था ?

    सेज ऐन संशोधन, कस्ता छन् नयाँ व्यवस्था ?

    भैरहवा -सरकारले विशेष आर्थिक क्षेत्र (सेज) नियमावलीमा संशोधन गरेको छ । मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत भएको उक्त नियमावली नेपाल राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको हो । यो नियमावलीमा दोस्रो पटक संशोधन भएको हो । सेज नियमावली संशोधन गरे पनि सरकारले यसमा...

  • रामवन सहकारीका ऋणी सदस्यहरुलाई तालिम

    रामवन सहकारीका ऋणी सदस्यहरुलाई तालिम

    भैरहवा– रामवन वचत तथा ऋण सहकारी संस्था लिमिटेडले ऋणी सदस्यहरुका लागि अभिमुखिकरण तालिम प्रदान गरेको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा रहेको उक्त सहकारीले संस्थाबाट ऋण लिएका सदस्यहरुलाई तालिम प्रदान गरेको हो । मुलुकभर सहकारी ठगिका घटना बाहिरीरहेका बेला रामवनले...

  • ‘शाइन रेसुङ्गा राष्ट्रिय १० के दौड’को उपाधि सन्तोषी र मिङ्मारलाई

    ‘शाइन रेसुङ्गा राष्ट्रिय १० के दौड’को उपाधि सन्तोषी र मिङ्मारलाई

    बुटवल– सन्तोषी श्रेष्ठ र मिङ्मार सिङ्गी तामाङले बुटवलमा सम्पन्न शाइन रेसुङ्गा राष्ट्रिय १० के दौडको खुल्लातर्फको महिला एवं पुरुष तर्फको उपाधि जितेका छन् । सन्तोषी शनिबार मात्रै काठमाडौंमा प्रधानसेनापति खुल्ला हाफ म्याराथनमा बिजेता बनेकी थिइन् । दुई दिन लगातार २...

  • कालिका लघुवित्तद्वारा भैरहवामा गोष्ठी तथा वित्तीय साक्षरता

    कालिका लघुवित्तद्वारा भैरहवामा गोष्ठी तथा वित्तीय साक्षरता

    भैरहवा- रुपन्देहीको भैरहवामा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कालिका लघु बित्त बित्तीय संस्था लिमिटेडले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेकाे हाे । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का कार्यबाहक वडाध्यक्ष हरिप्रसाद आचार्यले केही २-४ संस्थाले...