ऋण तिर्न गाउँ नै पलायन
बर्दिया– गर्जो टार्न लघुवित्तबाट ऋण लिएका जिल्लाको सदरमुकामस्थित एक गाउँका बासिन्दा मजदुरीकालागि भारत पलायन भएका छन् । गुलरिया–९, टेपरी गाउँमा बसेर रिन चुक्ता गर्ने उपाय नभएपछि उनीहरु घरमा ताला लगाएर भारतका विभिन्न सहर पुगेका हुन् । यसरी गएकाहरु कहिले फर्किने...





