बसन्तपुर साना किसान सहकारीको साधारणसभा
भैरहवा– बसन्तपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको ५ औं बार्षिक साधारणसभा शनिबार बसन्तपुरमा सम्पन्न भएको छ । २०७५ साल आसोज ११ गते ओमसतिया गाउँपालिकाको सहकारी शाखामा दर्ता भएको सहाकारीमा ६ सय २ जना शेयर सदस्य रहेको अध्यक्ष अनिता वाग्ले...





