May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बैंक

राजनीतिक दल र बैंक–वित्तीय संस्थासँग उपमहानगरको छलफल

राजनीतिक दल र बैंक–वित्तीय संस्थासँग उपमहानगरको छलफल

बुटवल– बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्र र निकायका व्यक्तिहरुसँग सुझाव संकलन कार्यक्रमअन्तरगत राजनीतिक दल, बैंक, वित्तिय संस्था र इन्स्योरेन्सका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको छ । छलफलको चौधौं श्रृङ्खलाअन्तर्गत बैंक, वित्तीय संस्था र इन्स्योरेन्सका प्रतिनिधिसँग भएको छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा कार्यालय रहेका सबै बैंक, वित्तीय संस्था र इन्स्योरेन्सहरुलाई बुटवल उपमहानगरपालिका मातहतमा आउन…

‘लघुवित्तले स्वरोजगार प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएका छन्’  

‘लघुवित्तले स्वरोजगार प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएका छन्’  

भैरहवा– स–सानो पुँजी संकलन गरेर स्वरोजगार प्रबद्र्धन र बचत विकासमा सहयोग गर्दै आएका लघुवित्तीय संस्थाहरुको संरक्षणमा सबैले उत्तिकै ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुविरुद्ध आन्दोलन भइरहेको जनाउँदै विगतमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी गाउँगाउँमा यस्ता संस्थाले पुर्याएको योगदान विर्सिन नहुने वक्ताहरुको जोड छ । शनिबार नेपाल लघुवित्त बैंकर्स संघले…

  • एनआईसी बैंकको बद्मासीः ऋणीको होटल सुटुक्क आफ्नो नाममा

    एनआईसी बैंकको बद्मासीः ऋणीको होटल सुटुक्क आफ्नो नाममा

    लुम्बिनी– एनआईसी एशिया बैंकको रुपन्देहीस्थित लुम्बिनी शाखाले एक ऋणीको करोडौंको होटल कौडीको भाउमा सुटुक्क आफ्नो नाममा गराएको छ । बैंकले ऋणीलाई थाहै नदिई होटल बैंकको नाममा गराएको संचालकको दावी छ । आर्थिक क्षेत्र ध्वस्त छ । सबै किसिमका व्यवसाय सिथिल...

  • एनआईसी एशिया बैंकको लुम्बिनी शाखामा केही समय तालाबन्दी

    एनआईसी एशिया बैंकको लुम्बिनी शाखामा केही समय तालाबन्दी

    भैरहवा– बैंकले ज्यादती गरेको आरोप लगाउँदै लुम्बिनीस्थित एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालयमा केही समय व्यवसायी र सेवाग्राहीले तालाबन्दी गरेका छन् । उनीहरुले आइतबार लुम्बिनी पुगेर बैंकको शाखा कार्यालयमा तालाबन्दी गरेका हुन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन,...

  • लघुवित्तविरुद्ध रिले अनसन

    लघुवित्तविरुद्ध रिले अनसन

    बर्दिया– लघु वित्तीय संस्थाविरुद्धको संर्घष समितिले एक साता देखि गुलरियास्थित जिल्ला प्रशासन कार्यालयको मुलद्वार छेउमा रिले अनसन बसेका छन् । उनीहरुले लघु वित्तीय संस्था खारेज, सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋण लगायत पाँच सुत्रिय माग गरेका छन् । गाउँ...

  • लघुबित्तपीडितको रूपन्देहीमा निरन्तर सभा र धर्ना तर सुन्दैन सरकार

    लघुबित्तपीडितको रूपन्देहीमा निरन्तर सभा र धर्ना तर सुन्दैन सरकार

    भैरहवा– सेवाग्राहीको बाक्लो भीड हुने जिल्ला प्रशासन । त्यसैमाथि लघुवित्तपीडितको निरन्तरको धर्ना र नारा । अहिले जिल्ला प्रशासन कार्यालय, रुपन्देही अगाडि लघुवित्तपीडितले दैनिक धर्ना दिइरहेका छन् । आफूहरुलाई न्याय दिलाउन सरकारसँग हारगुहार गर्छन् । तर, सरकार सुनेर पनि नसुनेझैं गरिरहेको...

  • मुख्य बजार नै सुनसान

    मुख्य बजार नै सुनसान

    बाँके- यहाँका मुख्यबजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ । बैंकहरूले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसाय उत्साहजनक नभएको हो । कोरोनाले थलिएको नेपालगञ्जको व्यापार व्यवसाय फेरि बैंकहरूले व्यवसायीमाथि लगाएको चर्को...

  • ‘अर्थतन्त्रलाई पूर्ववतः अवस्थामा फर्काउन सहजीकरण गर’

    ‘अर्थतन्त्रलाई पूर्ववतः अवस्थामा फर्काउन सहजीकरण गर’

    भैरहवा– रुपन्देहीको तिलोत्तमा उद्योग बाणिज्य संघले मुलुकको अर्थतन्त्रलाई चलायमान गराउन बढ्दो ब्या बृद्धि घटाउन माग गरेको छ । संघले बिहीबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगर मार्फत् राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै तत्काल ब्याजबृद्धि घटाई अर्थतन्त्रलाई पूर्ववतः अवस्थामा फर्काउन...

  • फागुन १२ बाट हिमालयन र सिभिल बैंकको ‘एकीकृत कारोबार’

    फागुन १२ बाट हिमालयन र सिभिल बैंकको ‘एकीकृत कारोबार’

    हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गरेर फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ। दुवै एक भएपछि अब हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुनेछ। दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति...