May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बैंक

ब्याज नघटाए उद्योगका चाबी बैंकलाई बुझाएर आन्दोलन थाल्छौंः उद्योगी-ब्यवसायी

ब्याज नघटाए उद्योगका चाबी बैंकलाई बुझाएर आन्दोलन थाल्छौंः उद्योगी-ब्यवसायी

तिलोत्तमा– बैंकहरुले मनपरी ब्याज वृद्धि गर्दा उद्योगहरु धरासायी हुने अवस्था आएको भन्दै उद्योगी ब्यवसायीले ब्याज नघटे उद्योगमा तालाबन्दी गरेर बैंकलाई चाबी बुझाउने चेतावनी दिएका छन् । तिलोत्तमा उद्योग ब्यापार संगठनले आयोजना गरेको दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले बैंकहरुले ब्याज नघटाए चरणबद्ध आन्दोलन समेत गरिने…

नविल बैंकको कोहलपुर शाखामा आगलागी

नविल बैंकको कोहलपुर शाखामा आगलागी

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित नविल बैंकको शाखा कार्यालयमा आगलागी भएको छ ।  बुधबार बिहान ५ बजे लागेको आगो अहिले नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्लले रातोपाटीलाई बताए ।  साझा चोकमा रहेको बैंकको शाखामा रहेका इलेक्ट्रोनिक सामग्री र कागजात जलेका छन् । विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डीएसपी…

  • तीन महिनामा १८ अर्ब ६४ करोड नाफा, १२ बैंकमा ह्रास

    तीन महिनामा १८ अर्ब ६४ करोड नाफा, १२ बैंकमा ह्रास

    'क’ वर्गका २६ वटै वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा सामान्य रूपमा बढेको छ । बैंकहरूले साउन, भदौ र असोजमा १८ अर्ब ६४ करोड ६८ लाख नाफा कमाएका हुन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...

  • चर्को बैंक व्याजदरबिरुद्ध बिरोध प्रदर्शन

    चर्को बैंक व्याजदरबिरुद्ध बिरोध प्रदर्शन

    भैरहवा– रुपन्देहीका उद्योगी–व्यवसायीले बैंक तथा बित्तीय संस्थाहरुले अत्यधिक मात्रामा व्याज बृद्धि गरेको भन्दै त्यसको बिरोधमा शुक्रबार भैरहवामा बिरोध प्रदर्शन गर्दै प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन् । रुपन्देहीमा क्रियाशील व्यवसायिक संघसंस्थाहरुको संजालले भैरहवाको बुद्ध चोकबाट बिरोध र्याली निकाली नारायण...

  • तत्काल बैंकहरूले ब्याजदर बृद्धि रोक्नुपर्छः गृहमन्त्री खाँण

    तत्काल बैंकहरूले ब्याजदर बृद्धि रोक्नुपर्छः गृहमन्त्री खाँण

    भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले बैंकले जथाभावी ब्याज बृद्धि गरिरहेको चौतर्फी गुनासो आएको भन्दै ब्याज बृद्धि तत्काल रोक्नुपर्ने बताएका छन् । उनले उद्योगी–व्यवसायीले सावा–ब्याज तिर्न नसक्दा समस्यामा परेको बताउँदै आएको जनाउँदै बैंकहरुले ब्याज बृद्धि गरिरहे आवश्यक ऐन–कानून संशोधन गरेर भए पनि...

  • बैंकको ब्याज र किस्ता नबुझाउने निर्णयको समर्थन

    बैंकको ब्याज र किस्ता नबुझाउने निर्णयको समर्थन

    भैरहवा– लुम्बिनी होटल संघ नेपालले कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र नउकासिएकाले विभिन्न व्यावसायिक संस्थाले गरेको बैंकको व्याज र किस्ता नबुझाउने निर्णयप्रति समर्थन जनाएको छ । बुद्व जन्मस्थल लुम्बिनीस्थित संघले सिद्वार्थ उद्योग वाणिाज्य संघले ब्याजदर घटाउन राष्ट्र बैंक समक्ष...

  • असोजमा सावा–ब्याज बुझाउन सक्दैनौं, बरु कारबाही भोग्छौंः होटल व्यवसायी

    असोजमा सावा–ब्याज बुझाउन सक्दैनौं, बरु कारबाही भोग्छौंः होटल व्यवसायी

    भैरहवा– रुपन्देहीको भैरहवा र लुम्बिनी क्षेत्रका पर्यटन (होटल) व्यवसायीले चालु आर्थिक वर्षको असोज महिनाको सावा–ब्याज बैंकलाई बुझाउन नसक्ने बताएका छन् । बैंकबाट ऋण लिए पनि २०७२ सालको महाभूकम्प, त्यसपछिको लामो बन्दहड्ताल र २०७६ फागुनदेखि कोरोना भाइरस संक्रमण जस्ता कारणले पर्यटन...