July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

मनोरञ्जन

प्रधानमन्त्री ओलीद्वारा फिल्मका ‘डायलग’ रेकर्ड

प्रधानमन्त्री ओलीद्वारा फिल्मका ‘डायलग’ रेकर्ड

भैरहवा— प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्रका लागि संवाद रेकर्ड गराएका छन् । चलचित्र ‘नमेटिने घाउ’का लागि उनले संवाद रेकर्ड गराएका हुन् । शनिवार काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा उनले आफ्नो दृश्यका लागि स्वराङ्कन गराएका हुन् । उनले केही समय अगाडि एसिड आक्रमणमा परेकी ३३ किशोरीको कथामा तयार गरिएको चलचित्रमा अभिनय गरेका थिए । ‘एसिड आक्रमणका पीडितले…

बर्दियाका करण परियारलाई ‘नेपाल आइडल’को उपाधि

बर्दियाका करण परियारलाई ‘नेपाल आइडल’को उपाधि

बर्दिया– बर्दियाका करण परियारले ‘नेपाल आइडल’ पाँचौं संस्करणको उपाधि जितेका छन्। अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन्। शनिबार साँझ सम्पन्न आइडलको विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरे। प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन…

  • सक्षम जनप्रतिनिधि, फेरिएको बुटवल

    सक्षम जनप्रतिनिधि, फेरिएको बुटवल

    भैरहवा– ‘बटौली’ बाट ‘बुटवल’ सम्मको यात्रामा आइपुग्दा बुटवल नगरले विकासको धेरै काँचुली फेरिसकेको छ । र, निकट भविष्यमैं मुलककै अग्रणी नगरहरुको पङ्तीमा आफूलाई उभ्याएर आफ्नो परिचय दिने जमर्को गर्दै छ । नगरको नेतृत्व सम्हालेका जनप्रतिनिधि, जागरुक नगरवासी, सवल नागरिक समाज...

  • ‘मिस नेपाल पिस’को उपाधि नर्स विधीलाई

    ‘मिस नेपाल पिस’को उपाधि नर्स विधीलाई

    ‘मिस नेपाल पिस–२०२४’ को शीर्ष उपाधि काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा भएको अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै उनले शीर्ष उपाधि जितेकी हुन् । बेष्ट पर्सनालिटी अवार्ड पनि उनकै पोल्टामा पर्यो । विजेता...

  • कस्तो छ सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)

    कस्तो छ सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)

    भैरहवा– महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गर्दै सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत गरेका हुन् । ५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई...

  • आइतबार भैरहवामा मिस नेपालको अडिसन

    आइतबार भैरहवामा मिस नेपालको अडिसन

    भैरहवा– रुपन्देहीको भैरहवामा आइतबार मिस नेपाल–२०२४ को अडिसन हुने भएको छ । वैशाख ३० गते आइतबार बिहान साढे ९ बजेदेखि भैरहवास्थित सिद्धार्थ भिलासामा अडिसन हुने आयोजकले जनाएका छन् । आयोजक द हिडन ट्रेजरले भैरहवामा पत्रकार सम्मेलन गरी अडिसनबारे जानकारी गराएको...

  • रुद्रदेवी कलाकेन्द्रमा तीन महिने ‘डान्स तथा हेल्थ फिटनेस क्याम्प’

    रुद्रदेवी कलाकेन्द्रमा तीन महिने ‘डान्स तथा हेल्थ फिटनेस क्याम्प’

    भैरहवा– यस क्षेत्रकै लोप्रिय कलाकेन्द्र रुद्रदेवी कलाकेन्द्रमा तीन महिने ‘डान्स तथा हेल्थ फिटनेस क्याम्प’ सुरु भएको हो । सिद्धार्थनगर नगरपालिका–७, भैरहवामा रहेको उक्त कलाकेन्द्रमा बालबालिका तथा सबै उमेर समूहका नागरिकलाई लक्षित गरी तीन महिनाको क्यम्प सुरु गरिएको संचालक सुनील गुप्ताले...

  • ‘सम्झ त्यो दिन’ सार्वजनिक

    ‘सम्झ त्यो दिन’ सार्वजनिक

    बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा उनले गीत सार्वजनिक गरेका हुन् । गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा विवेक खड्का, भावना उप्रेती, सुदीप पटेल र...