वैशाख १४ गते केकीको ‘बोक्सीको घर’ रिलिज हुने
अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा रहेको चलचित्र ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । वैशाख १४ गतेबाट यो चलचित्र प्रदर्शनमा आउने भएका छ । केकीको होम प्रोडक्सनमा निर्माण भएको यो चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित...





