July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

मनोरञ्जन

नयाँ वर्षमा सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा सांगीतिक रमझम

नयाँ वर्षमा सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा सांगीतिक रमझम

भैरहवा– सिद्धार्थ हस्पिटालिटीले नयाँ वर्षको अवसरमा आफ्ना सबै आउटलेटहरूमा सांगीतिक प्रस्तुतिका साथ पाहुनाहरूलाई स्वागत गर्ने भएको छ । हस्पिटालिटी अन्तर्गत भैरहवामा भएको सिद्धार्थ भिलासामा द भ्वाइस अफ नेपालको पहिलो सिजन १ विजेता सिडि विजय अधिकारी, आभा थापा लगायतले विशेष सांगीतिक प्रस्तुति दिनेछन् । साथै सुदिप क्षेत्री र डिजेले फायरवक्र्सका साथमा लाइभ म्युजिकमा पाहुनाहरूलाई रमाइलो गराउनेछन्…

लुम्बिनीमा आज भारतीय कलाकार काकाली बोसको कार्यक्रम

लुम्बिनीमा आज भारतीय कलाकार काकाली बोसको कार्यक्रम

भैरहवा– भारतीय राजदूतावास काठमाडौं, स्वामीविवेकानन्द सांस्कृतिक केन्द्र र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा आज (आइतबार) सांस्कृतिक कार्यक्रम हुने भएको छ । आज साँझ ५ बजे पछि आयोजना हुने कार्यक्रममा प्रख्यात भारतीय कलाकार काकाली बोसको नेतृत्वमा भारतबाट आएको नृत्य मण्डलीले मनमोहक ओडिसी नृत्य प्रस्तुत गर्ने छन् । कार्यक्रमका स्थानीय समन्वयकर्ता तथा नेपाल–भारत मैत्री…

  • चलचित्र ‘महाजात्रा’ रिलिज

    चलचित्र ‘महाजात्रा’ रिलिज

    फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘महाजात्रा’ रिलिज भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र आजबाट देश भरका हलमा रिलिज भएको हो ।  सिनेमाले ३४२ भन्दा धेरै शो पाएको निर्माता दीपेश खत्री (म्याक्स)ले बताएका छन् । आजै...

  • गुन्द्रीमा बसेर संगितको आनन्द

    गुन्द्रीमा बसेर संगितको आनन्द

    भैरहवा– पछिल्लोपटक रेष्टुरेन्टको सहर बनिरहेको बुटवलमा सर्वसाधरणलाई आकर्षित गर्न विभिन्न नयाँ–नयाँ कार्यक्रम आयोजना हुन थालेका छन् । यसक्रममा ग्राहक, दर्शकलाई भरपुर रमाइलो पुर्याउन नयाँ उपाय अपनाउने गरिएको छ । बुटवलमा सुरु गरिएको गुन्द्री सेशनले यस्तो मजा प्रदान गरिरहेको छ ।...

  • तीन नेपाली चलचित्र आजदेखि हलमा

    तीन नेपाली चलचित्र आजदेखि हलमा

    फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । शिवरात्रिको अवसर पारेर एकैदिन तीनवटा नेपाली सिनेमा रिलिज भएका हुन् ।  ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’, नवल खड्का निर्देशिक ‘काँडेतार’ र अर्जुन सुवेदी निर्देशित ‘रङ्गेली’ प्रदर्शनमा आएका हुन् । ...

  • समुद्र भट्टले नयाँ सिनेमा बनाउँदै

    समुद्र भट्टले नयाँ सिनेमा बनाउँदै

    निर्देशक समुद्र भट्टले नयाँ नेपाली सिनेमा बनाउने भएकी छन् । नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर उनले चलचित्र बनाउन लागेकी हुन् । शनिबार एलिजा र निश्चललाई मुख्य भूमिकामा अनुबन्ध गरिएको छ । द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा बनाउन...

  • आजबाट ‘गोर्खा वारियर’ हलमा

    आजबाट ‘गोर्खा वारियर’ हलमा

    नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो सिनेमा देशभरका सिनेमा हलमा आजबाट प्रदर्शनमा आएको हो ।  मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, विवेक गुरुङ, कविता आलेलगायत कलाकार मुख्य भूमिकामा छन्...

  • २० प्रतिशत छायांकन सकियो ‘लन्डन टु पेरिस’को

    २० प्रतिशत छायांकन सकियो ‘लन्डन टु पेरिस’को

    घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ सिनेमाको छायांकन सकिएको छ । कोरोनालगत्तै छायांकनमा गएको सिनेमाको प्राविधिक कारणले २० प्रतिशत सुटिङ बाँकी थियो । चलचित्रको अहिलेको छायांकन सकिएसँगै धमाधम मुम्बईमा सम्पादनको काम चलिरहेको जानकारी निर्देशक घनश्याम लामिछानेले दिएका छन् । निर्देशक...

  • एभरेष्ट माविले जित्यो बुटवल लोकनृत्य प्रतियोगिताको पुरस्कार

    एभरेष्ट माविले जित्यो बुटवल लोकनृत्य प्रतियोगिताको पुरस्कार

    बुटवल– बुटवलमा आयोजित प्रथम लोकनृत्य प्रतियोगिताको पुरस्कार एभरेष्ट माविले जितेको छ । ६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले आयोजना गरेको २ दिने लोक नृत्य प्रतियोगिताको उपाधिसँगै एभरेष्टले १ लाख रुपैयाँ नगद पुरस्कार समेत जितेको छ । ४४ वटा...