‘यो मेरो पिरती’ सार्वजनिक (भिडियोसहित)
गायक खेम सेन्चुरी र कमला मगरको स्वर रहेको गीत ‘यो मेरो पिरती’को भिडियो सार्वजनिक भएको छ । कमला मगरको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गीतमार्फत् कमलाले औपचारिक गायन यात्रा थालेकी छन् । रमेस परियारको शब्द संगीत रहेको उक्त गितमा...





