July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

मनोरञ्जन

सबाल्टर्नको प्रतीक ‘पूर्णबहादुरको सारङ्गी’ हेरेपछिको फ्ल्यासब्याक

सबाल्टर्नको प्रतीक ‘पूर्णबहादुरको सारङ्गी’ हेरेपछिको फ्ल्यासब्याक

विषय प्रवेश: नेपाली फिल्म उद्योगमा पछिल्लो समय चर्चाको शिखरमा रहेको फिल्म हो, पूर्णबहादुरको सारङ्गी । यो फिल्मले नेपाली फिल्म उद्योगमा नयाँ आशाको सञ्चार गराएको छ । कथा र प्रस्तुति राम्रो भयो भने मानिसहरु आफै हल धाउँछन् भन्ने कुरालाई पुष्टि गरेको छ । ‘पूर्णबहादुरको सारङ्गी’ को कारण यतिबेला देशैभरका हलहरु भरिभराउ छन् । फिल्मको कथाले हलमा…

एक दशकदेखि भैरहवामा तिहारलाई उल्लासमय बनाइरहेका रहिश खान

एक दशकदेखि भैरहवामा तिहारलाई उल्लासमय बनाइरहेका रहिश खान

भैरहवा– तिहार आयो । अब भैरहवामा कहाँ रमाउने ? चिन्ता गर्नु पर्दैन । यहाँका एक युवा व्यवसायीले आफ्नै खर्चमा विगत लामो समयदेखि तिहार पर्वलाई उल्लासमय बनाउँदै आएका छन् । सिद्धार्थनगर नगरपालिकाको मिलन चोकस्थित युनिक साउण्डका संचालक ३६ बर्षीय रहिश खानले दिपावली पर्वलाई लक्षित गरी करिब एक दशकदेखि ‘तिहार फेस्टिबल’ आयोजना गर्दै आएका छन् । उनले…

  • ‘टिमिक्कै चोली’ सार्वजनिक

    ‘टिमिक्कै चोली’ सार्वजनिक

    हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । गीतमा अनु चौधरीको स्वर छ । गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत छ । मोडल अलिशा शर्माले नृत्य गरेकी छन् । कात्तिक २२ गते छठ पर्वको दिनबाट...

  • आज र भोलि ‘भैरहवा फूड फेस्टिबल तथा म्युजिकल नाइट’

    आज र भोलि ‘भैरहवा फूड फेस्टिबल तथा म्युजिकल नाइट’

    भैरहवा– रुपन्देही सदरमुकाम भैरहवामा आज र भोलि ‘भैरहवा फूड फेस्टिबल तथा म्युजिकल नाइट–२०८१’ हुँदैछ । आयोजक सिद्धार्थ होटल संघ नेपालले खाना महोत्सवको सबै तयारी पूरा भएको जनाएको छ । । ४५औं विश्व पर्यटन दिवसको अवसरमा असोज ११ र १२ गते...

  • सामाजिक कामका लागि स्रोत जुटाउन सांगितिक कार्यक्रम

    सामाजिक कामका लागि स्रोत जुटाउन सांगितिक कार्यक्रम

    भैरहवा– विभिन्न सामाजिक कार्य संचालनका लागि आर्थिक स्रोत जुटाउन लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्धले यही भदौ २८ गते भैरहवामा सांगितिक कार्यक्रम गर्ने भएको छ । यसबारेमा जानकारी दिन आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक राजु बस्नेतले क्लबको कर्पोरेट...

  • महिला सशक्तिकरणका लागि ‘मिसेज लुम्बिनी प्रदेश–२०२४’ प्रतियोगिता हुँदै

    महिला सशक्तिकरणका लागि ‘मिसेज लुम्बिनी प्रदेश–२०२४’ प्रतियोगिता हुँदै

    भैरहवा– रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले पहिलो पटक ‘मिसेज लुम्बिनी प्रदेश–२०२४’ प्रतियोगिता गर्ने भएको छ । महिलामा भएका अन्तरनिहीत विभिन्न प्रतिभालाई उजागर गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउने यसको मुख्य उद्देश्य हो । आइतवार भैरहवामा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १५...

  • कस्तो छ ‘पूर्ण बहादुरको सारङ्गी’को फर्स्ट लुक ?

    कस्तो छ ‘पूर्ण बहादुरको सारङ्गी’को फर्स्ट लुक ?

    चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले रिलिज डेट घोषणा गर्दै चलचित्रको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् । खुसी देखिएका...

  • सकियो सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’

    सकियो सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’

    भैरहवा– नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा महिलालाई सम्मान तथा दर खुवाउने उद्देश्यले आयोजित यात्रा भव्यरुपमा सम्पन्न भएको कम्पनीले जनाएको छ । समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई...

  • बुटवलमा तयार भयो उजिरसिंह फल्चा

    बुटवलमा तयार भयो उजिरसिंह फल्चा

    भैरहवा– परम्परागत संस्कृतिलाई संरक्षण गरेर पर्यटन प्रवद्र्धन गर्न बुटवल उपमहानगरपालिकाले विभिन्न सांस्कृतिक संरचना निर्माणलाई जोड दिएको छ । पछिल्लो पटक लुम्बिनी प्रदेशको आर्थिक केन्द्रमा सम्पदा संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले उजिरसिंह फल्चा तयार गरिएको छ । बुटवल–५, हाटबजार लाइनको उत्तरतर्फ...