लुम्बिनीमा ललितकला प्रदर्शनी सुरु, १८० कलाकृति प्रदर्शन
बुटवल– लुम्बिनी प्रदेश स्तरीय ललितकला प्रदर्शनी बुटवलमा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा आयोजित प्रदर्शनीको उद्घाटन गरे । चित्र, मुर्ति, लोककला मार्फत् लुम्बिनीलाई चिनाउन खोजिएको छ । प्रदेशका १२ जिल्लाका कलाकारहरुले निर्माण गरेको आकृतिहरु राखिएका छन् । १२३...





