बुटवलले दियो १६९ इ–रिक्सालाई नगरमा संचालन अनुमती
बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले इ–रिक्सा ब्यवस्थापनको काम सुरु गरेको छ । नगरभित्र अब्यवस्थित इ–रिक्सा संचालनको गुनासो आइरहेको बेला उपमहानगरले व्यवस्थापन सुरु गरेको हो । दर्ता र जाँचपास जस्ता आवश्यक प्रक्रिया पुरा गरेका १ सय ६९ इ–रिक्सा चालकहरुलाई आइतबार संचालन अनुमतिपत्र...





