May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोजगार

रूपन्देहीमा पहिलोपटक ट्रयाकबेसमा आधारित कम्बाइन हार्वेस्टर प्रयोगमा

रूपन्देहीमा पहिलोपटक ट्रयाकबेसमा आधारित कम्बाइन हार्वेस्टर प्रयोगमा

भैरहवा– पछिल्लोपटक धान, गहुँ लगायतको अन्नबाली कटानमा प्रयोग हुँदै आएको टायरबेसमा आधारित हार्वेस्टरको विकल्पमा रुपन्देहीमा किसानले ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेस्टर भित्र्याएका छन् । केही वर्षयता कृषि क्षेत्रमा भइरहको यान्त्रिकरण पछ्याइरहेका जिल्लाका किसानले जमिनको भू–बनोटअनुसार साँगुरो गहरा र हिलोखेतमा समेत सहजै बाली कटान गर्न सकिने र लागत पनि कम पर्ने भएपछि ट्रयाकबेसमा आधारित हार्वेस्टर भित्र्याएका…

दानव तर्न बालिघरे डुंगा चालक

दानव तर्न बालिघरे डुंगा चालक

भैरहवा– रुपन्देहीको सम्मरीमाई–५, स्थित दानव नदी तार्ने डुंगा चालकलाई स्थानीयले प्रतिघर अन्नपात संकलन गरेर दिने गरेका छन् । स्थानीयको खेतबारी र चरिचरन दानवपारी भएकाले दैनिक डुंगाबाट वारपार गर्नुपर्छ । त्यो पनि एकपटक मात्र होइन, बारम्बार डुंगा चढनु पर्ने भएपछि स्थानीयले चालकलाई प्रत्येक ६ महिनामा ज्यालास्वरुप अनाज दिने गरेका हुन् । सम्मरीमाई–५, स्थित भरवलियामा स्थानीय ४५…

  • ‘कर्मचारीले जनताको मन जित्ने गरी काम गर्नुपर्छ’

    ‘कर्मचारीले जनताको मन जित्ने गरी काम गर्नुपर्छ’

    भैरहवा– लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले सरकारी सेवा नागरिकमैत्री तुल्याएर कर्मचारीले आफूमाथि लागिरहेको घुस्याहाको आरोप चिर्नुपर्ने बताएका छन् । निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको आयोजना तथा कर्मचारी मिलन केन्द्र र आधिकारिक ट्रेड युनियन, रुपन्देहीको संयोजन तथा व्यवस्थापनमा...

  • लुम्बिनी प्रदेशका १० जिल्लामा नयाँ डीएफओ

    लुम्बिनी प्रदेशका १० जिल्लामा नयाँ डीएफओ

    भैरहवा– लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले सरुवमा थिति बसाउन दुई वर्ष पुगेका वन समूहका कर्मचारीको सरुवा गरेको छ । यससँगैं प्रदेशका १० जिल्ला वन डिभिजन कार्यालयका प्रमुख हेरफेर भएका छन् । प्रदेश अन्तर्गत १४ वटा डिभिजन वन कार्यालय छन्...

  • लुम्बिनी प्रदेशमा पनि अब, ‘इ–क्याब नेपाल’

    लुम्बिनी प्रदेशमा पनि अब, ‘इ–क्याब नेपाल’

    भैरहवा– ‘इ–क्याब नेपाल’ले अब, लुम्बिनी प्रदेशमा पनि सेवा विस्तार गरेको छ । अनलाइनबाट ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ–क्याब नेपाल’ले लुम्बिनीलाई पा्रथमिकता राखेर सेवा सुरु गरेको जनाएको हो । कम्पनीका म्यानेजिङ डाइरेक्टर सन्तोष मण्डलका अनुसार इक्याबले लुम्बनी, बुटवल, भैरहवा...

  • लुम्बिनीमा दुई वर्ष पूरा गरेका वन कर्मचारीको एकैपटक सरूवा

    लुम्बिनीमा दुई वर्ष पूरा गरेका वन कर्मचारीको एकैपटक सरूवा

    भैरहवा– लुम्बिनी प्रदेश सरकार अन्तर्गत वन तथा वातावरण मन्त्रालयले एउटै कार्यालयमा दुई वर्ष पूरा गरेका कर्मचारीको सरुवा गरेको छ । लामो समयदेखि एउटै कार्यालयमा बिताएका कर्मचारीलाई वन मन्त्रालयले सरुवा गरेको हो । वन मन्त्रालयका अनुसार गत साता १५७ जना कर्मचारीको...

  • लुम्बिनीको मुख्य न्यायाधिवक्तामा खनाल

    लुम्बिनीको मुख्य न्यायाधिवक्तामा खनाल

    दाङ– लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा यमलाल खनाल नियुक्त भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले खनाललाई संविधानको धारा १६० को उपधारा २ अनुसार मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य...

  • क्यान्सरले पत्नी खोस्यो, पुलले रोजीरोटी

    क्यान्सरले पत्नी खोस्यो, पुलले रोजीरोटी

    भैरहवा– रुपन्देहीको कोटहीमाई गाउँपालिका–१, सिपवाका ४७ वर्षीय धनई मल्लाहको जीवनमा पीडाका पहाड छन् । यो जुनीमा खुसी प्राप्त गर्ने सोचेका पनि छैनन् । न त उनलाई कसैले खुसी प्रदान गर्ने अवस्था नै छ । उनले जानेको डुंगा खियाउन हो ।...