भैरहवाको मेडिकल कलेजः एक हजारलाई रोजगारी, पश्चिम नेपालको उपचारको केन्द्र
भैरहवा– रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) पश्मिच नेपालको उपचार गन्तव्य बनेको छ । साविक लुम्बिनी र राप्ती प्रदेशको उपचार केन्द्र बनेको मेडिकल कलेजले अहिले आफ्नो सेवा र क्षमता बिस्तारलाई ध्यान दिएको छ । विशेषज्ञ चिकित्सा सेवाका कारण...





