युुरोप निकासी हुन थालेपछि पाल्पाली अदुवा र सिमीले दिएको सन्देश
भैरहवा– स्वदेशका विभिन्न सहर र भारतसम्ममा मात्रै सीमित रहेको पाल्पाको अदुवा र सिमीले बजार बिस्तार गर्दै युरोप पुग्न थालेको छ । पाल्पाको अदुवा र सिमी युरोप निकासी हुन थाल्नुले बिशेषगरि भारतमामात्र निर्भर रहने गरेको नेपाली अदुवाको अन्तर्राष्ट्रिय बजार अव फैलिँदै...





