May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोजगार

रूपन्देही क्रिकेट संघद्वारा ७ खेलाडीलाई मासिक पाँच हजार सुविधा

रूपन्देही क्रिकेट संघद्वारा ७ खेलाडीलाई मासिक पाँच हजार सुविधा

भैरहवा– रुपन्देही क्रिकेट संघले चालु आर्थिक वर्षमा ७ जना खेलाडीलाई मासिक सुविधा दिने भएको छ । खेलाडी कल्याणकारी कोष अन्तर्गत आर्थिक वर्ष २०८१–२०८२ का लागि मासिक ५ हजार रुपैयाँ दिने गरी ७ जना खेलाडी छनोट गरिएको संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए । उनका अनुसार क्रिकेट खेलमा निरन्तर लागेका खेलाडीलाई पलायन हुनबाट रोक्नु कल्याणकारी कोषको…

चार अर्ब लगानीमा टायल उद्योग

चार अर्ब लगानीमा टायल उद्योग

भैरहवा– चार अर्बको लगानीमा बर्दियाको गुलरिया नगरपालिका– ८ मा टायल उद्योग सञ्चालनमा आएको छ। देशभरी नै उत्पादन पुर्‍याउने उद्देश्यले सुबरत धिताल, अभिनव चुडिवाल र श्याम खेतानको लगानीमा उद्योग सञ्चालनमा आएको हो। भदौ १ गतेदेखि उत्पादन शुरु गरेको उद्योगले एक महिना परीक्षणकाल सकेर बजारमा टायल पठाउन थालिसकेको छ। लमिनार भिट्रीफिड टायल उद्योग साढे १२ विगाह जग्गा…

  • लुम्बिनी सरकारका सय दिनः कस्ता भए उपलब्धी ?

    लुम्बिनी सरकारका सय दिनः कस्ता भए उपलब्धी ?

    दाङ– लुम्बिनी प्रदेश सरकार गठन भएको सय दिन पुगेको छ । एमाले नेता चेतनारायण आचार्यको नेतृत्वमा गत साउनमा सरकार गठन भएको थियो । सरकारले एकसय दिनको अवधिमा गरेका काम समेत सार्वजनिक गरेको छ । मुख्यमन्त्री आचार्यले सरकार गठनको एक सय...

  • प्रहरी निरीक्षक खत्रीलाई असोज महिनाको उत्कृष्ट अवार्ड

    प्रहरी निरीक्षक खत्रीलाई असोज महिनाको उत्कृष्ट अवार्ड

    कपिलवस्तु– जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मासिक रुपमा दिँदै आएको उत्कृष्ट प्रहरी पुरस्कार इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले पाएका छन् । संगठनले दिएको जिम्मेवारी पूर्ण रूपले कर्तव्यनिष्ट भई अपराध अनुसन्धान र प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गरेको, हिन्दूहरूको...

  • रूपन्देहीमा उद्योग खुल्नेक्रम घट्यो, बन्द हुने बढ्यो

    रूपन्देहीमा उद्योग खुल्नेक्रम घट्यो, बन्द हुने बढ्यो

    भैरहवा– रुपन्देहीमा पछिल्लो समय लगानी अनुसारको प्रतिफल नपाउँदा र आर्थिक मन्दी लगायतका कारण साना तथा घरेलु उद्योग धमाधम बन्द भइरहेका छन् । विगतका तुलनामा नयाँ उद्योग पनि खुल्ने क्रम घटेको छ । नयाँ उद्योग खुल्ने क्रम घट्दा र पूराना उद्योग...

  • प्रहरी निरीक्षक घिमिरे पुरस्कृत

    प्रहरी निरीक्षक घिमिरे पुरस्कृत

    भैरहवा– ईलाका प्रहरी कार्यालय, धकधई, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे पुरस्कृत भएका छन् । ६९औँ प्रहरी दिवशका अवसरमा घिमिरेलाई पुरस्कृत गरिएको हो । जिल्ला प्रहरी कार्यालय मातहतबाट पुरस्कृत हुने उनी एकमात्र प्रहरी अधिकृत हुन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय...

  • लुम्बिनीखबरले दियो पत्रकारलाई पेन्सन सुविधा

    लुम्बिनीखबरले दियो पत्रकारलाई पेन्सन सुविधा

    भैरहवा– रुपन्देही सदरमुकाम भैरहवाबाट प्रकाशित हुने लुम्बिनीखबर पत्रिकाले आफ्ना संस्थामा कार्यरत सञ्चारकर्मीलाई पेन्सन दिने भएको छ । पत्रिकाका सम्पादक कमल रायमाmझीले आर्थिक वर्ष २०८१–०८२ बाट पत्रिकामा कार्यरत कर्मचारी तथा सञ्चारकर्मीलाई योगदानमा आधारित पेन्सन दिन लागेको जनाए । ‘समिक्षात्मक तथा खोजमूलक...

  • लुम्बिनी प्रदेशका तीन निर्माण कम्पनी कालोसूचीमा

    लुम्बिनी प्रदेशका तीन निर्माण कम्पनी कालोसूचीमा

    भैरहवा– सार्वजनिक खरिद अनुगमन कार्यालयले लुम्बिनी प्रदेशका तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका कम्पनीहरूलाई तोकिएको अवधिम्म कुनै पनि सरकारी कार्यालयमा काम गर्न नपाउने गरी कारबाही गरिएको हो । कालोसूचिमा पर्नेमा रुपन्देही, बाँके र बर्दियाका निर्माण कम्पनी छन्...

  • लुम्बिनी प्रदेशमा सचिवहरूको जिम्मेवारी तोकियो

    लुम्बिनी प्रदेशमा सचिवहरूको जिम्मेवारी तोकियो

    भैरहवा– लुम्बिनी प्रदेशमा सचिवहरुको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हालै सरुवा भएर प्रदेशमा आएका सचिवहरुमा जिम्मेवारी तोकेको हो । यसअघि प्रदेशमा आएर पनि सचिवहरुले जिम्मेवारी पाएका थिएनन् । भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर...