महिलाहरुलाई आत्मनिर्भर बनाउन फोटोग्राफी, भिडियोग्राफी र ग्राफिक तालिम
तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय महिलाहरुको जीवनस्तर उकास्न र सिप मार्फत् आत्मनिर्भर बनाउन फोटोग्राफी तथा भिडियोग्राफी र ग्राफिक तालिम शुरु गरेको छ । नगरपालिकाको आयोजनामा महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत सो फोटोग्राफी तथा भिडियोग्राफी र ग्राफिक तालिम शुरु भएको हो ।...





