May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोजगार

कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने

कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा परीक्षा लिने तयारीको बाटो खुलेको हो । त्यसको तयारी सुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक दीपक काफ्लेले…

मादल बनाउने पेशाकर्मी विस्थापित हुँदै

मादल बनाउने पेशाकर्मी विस्थापित हुँदै

दाङ – लमही नगरपालिका– ४ अर्नहवा निवासी लालबहादुर कुमाललाई कुनै समय मादल बनाउन थाल्दा फुर्सद निकाल्न मुस्किल पर्थ्याे। चार/पाँच घरमा मादल बनाउने काम चल्थ्यो। बिहानदेखि साँझसम्म मादलको आवाजले गाउँ गुञ्जायमान हुन्थ्यो। तर अचेल गाउँमा मादल बनाउने घर घटेका छन्। मादल बनाउन आउनेको संख्या पनि घट्दै गएपछि मादल बनाएर गुजारा चलाउनेहरु अन्य पेशामा आवद्ध भएका छन्।…

  • नयाँ श्रमिक मलेसिया जानेमा अन्योल

    नयाँ श्रमिक मलेसिया जानेमा अन्योल

    नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाइएको छ । भिसाको अवधि भएकाले मलेसियाको अध्यागमन विभागबाट...

  • दसैं मान्न घर फर्कने परदेशीको लर्को

    दसैं मान्न घर फर्कने परदेशीको लर्को

    भैरहवा– रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका नेपालीहरु दसैं मनाउन घर फर्कन थालेका छन् । अहिले नेपाल–भारत दुबै देशमा कोरोना भाइरस संक्रमण केही घटेको छ । कोरोना संक्रमणको जोखिमको बाबजुत भारतमा रोजगारी गरी नेपालीहरु घर फर्किरहेका छन् । रुपन्देहीको बेलहिया...

  • तिलोत्तमामा दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान

    तिलोत्तमामा दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान

    तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४६ लाख...

  • रायमाझीलाई पर्यटन पत्रकारिता पुरस्कार

    रायमाझीलाई पर्यटन पत्रकारिता पुरस्कार

    भैरहवा– लुम्बिनी प्रेस क्लबका महासचिव कमल रायमाझी पर्यटन पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेस क्लबसँगको सहकार्यमा भैरहवाका अग्रज पत्रकार नारायणप्रसाद सापकोटाद्वारा स्थापित ‘लुम्बिनी प्रेस क्लब भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ रायमाझीलाई प्रदान गरिएको हो । शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी...

  • देशभर विज्ञान, अंग्रेजी र नेपाली विषयमा शिक्षक अभाव

    देशभर विज्ञान, अंग्रेजी र नेपाली विषयमा शिक्षक अभाव

    शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको...

  • नवउद्यमशाला कार्यक्रमका लागि आवेदन आह्वान

    नवउद्यमशाला कार्यक्रमका लागि आवेदन आह्वान

    बुटवल– रुपन्देहीको बुटवल उद्योग बाणिज्य संघले नवउद्यमशाला (विजनेश इन्कुवेशन) कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ । नविनतम सोंच भएका युवा उद्यमीलाई व्यबसाय अभिबृद्धिका साथै व्यबसायिक प्रवद्र्धनका लागि आयोजना गरिएको कार्यक्रममा नव उद्यमीलाई आवेदन आह्वान गरिएको हो । पहिलो संस्करणमा सफल...

  • कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ

    कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ

    सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ । प्रतिस्थापन विधेयकमार्फत गत २५ भदौंमा ल्याइएको नयाँ संशोधित बजेटमा उल्लेख भएको यस्तो राहत उपलब्ध गराउन...