May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोजगार

खोरेतविरुद्ध खोप लगाउन लुम्बिनीमा २५ सय भ्याक्सिनेटर नियुक्त

खोरेतविरुद्ध खोप लगाउन लुम्बिनीमा २५ सय भ्याक्सिनेटर नियुक्त

भैरहवा– खोरेत रोग उन्मुलनका लागि लुम्बिनी प्रदेशका दश जिल्लामा २ हजार ५ सय प्राविधिकलाई खटाइएको छ । प्रदेशको कृषि मन्त्रालयले रुपन्देही, नवलपरासी पश्चिम, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, प्युठान, अर्घाखाँची र पाल्पामा खोप लगाउन भ्याक्सिनेटरहरु नियुक्त गरेको हो । यी जिल्लामा पहिलो चरणमा ६ लाख ५२ हजार पाँच सय डोज खोप लगाइने मन्त्रालयले जनाएको छ…

दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न निर्देशिका बनाउने तयारी

दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न निर्देशिका बनाउने तयारी

बुटवल- दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न लुम्बिनी प्रदेशमा निर्देशिका तयार गर्न थालिएको छ। सोहीअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश कार्यान्वयन इकाई बुटवलको आर्थिक सहयोगमा ग्लोबल सस्टेनेबल रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर बुटवलले अध्ययन अनुसन्धानको काम थालेको हो। प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश कार्यक्रम कार्यान्वयन इकाई बुटवलका प्रमुख सुबास…

  • कर्मचारी संगठन सैनामैनामा नयाँ नेतृत्व

    कर्मचारी संगठन सैनामैनामा नयाँ नेतृत्व

    बुटवल– नेपाल निजामती कर्मचारी संगठन सैनामैना नगरपालिका इकाई समितिमा शालिकराम रिजालको अध्यक्षतामा १७ सदस्यीय नयां नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा स्मिता खनाल, सचिवमा चिरन्जीवि पाण्डे, सह सचिवमा कृष्ण बहादुर के.सी., कोषाध्यक्षमा रिना गिरी रहेका छन् भने सदस्यहरुमा प्रदिप...

  • निजामती कर्मचारी संगठन तिलोत्तमामा नयाँ नेतृत्व

    निजामती कर्मचारी संगठन तिलोत्तमामा नयाँ नेतृत्व

    तिलोत्तमा– नेपाल निजामती कर्मचारी संगठन तिलोत्तमा नगरपालिका इकाई समितिमा सिता घिमिरे भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयां नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा ईश्वरी पाण्डे, सचिबमा इन्जिनयर प्रदिप वन, सह सचिवमा तोयश्वर चौधरी, कोषाध्यक्षमा रामप्रसाद खनाल रहेका छन् । त्यसैगरी...

  • स्वास्थ्यकर्मी संघमा पुनः ढकाल

    स्वास्थ्यकर्मी संघमा पुनः ढकाल

    तिलोत्तमा– राष्ट्रिय स्वास्थ्यकर्मी संघ, रुपन्देहीको तेस्रो अधिवेशनबाट रामेश्वर ढकाल पुनः अध्यक्ष चयन भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा विष्णुप्रसाद ढकाल, महिला उपाध्यक्षमा कुमारी हरि केसी, सचिवमा गणेश भण्डारी, सहसचिवमा अविनाश अधिकारी र कोषाध्यक्षमा युवराज दिशा मगर चयन भएका हुन् । सदस्यहरुमा...

  • नवलपरासीका चिनी उद्योगलाई उखु अभाव

    नवलपरासीका चिनी उद्योगलाई उखु अभाव

    भैरहवा– चिनी उद्योगलाई उखु अभाव हुन थालेको छ । पश्चिम नवलपरासीमा संचालित उद्योगले उखृ नपाएर सास्तै खेपेका छन् । जिल्लामा रहेका इन्दिरा, बागमती र लुम्बिनी चिनी उद्योग मध्ये लुम्बिनी चिनी उद्योग विगत २ वर्ष देखि बन्द छ । बाँकी दुई...

  • वैदेशिक रोजगारीमा औसतमा ७५ हजार कमाउने चार प्रतिशत मात्र

    वैदेशिक रोजगारीमा औसतमा ७५ हजार कमाउने चार प्रतिशत मात्र

    नेपालबाट वैदेशिक रोजगारीमा जाने लगभग १८ प्रतिशत युवाको मासिक कमाइ १७ हजारभन्दा कम हुने गरेको छ । धेरै कमाउने आशामा परिवार र आफन्त छोडेर विदेश जाने १८ प्रतिशत युवाको कमाइ नेपालमा काम गर्ने श्रमिकका लागि तोकिएको भन्दा केही बढी १६...