May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोजगार

भारतीय मूर्तिले स्वदेशी व्यवसाय संकटमा

भारतीय मूर्तिले स्वदेशी व्यवसाय संकटमा

भैरहवा– यतिबेला गाउँ–सहर जताततै टोलटोल र चोकचोकमा दुर्गा मूर्ति स्थापना गरि पुजाआजा गरिएका छन् । घटस्थापनाको अघिल्लो दिन र घटस्थापनाको दिन जयजयकार गर्दै चर्को भजन र संगीत घन्काउँदै पिकअपदेखि ट्याक्टरसम्म राखेर दुर्गामाताको मूर्ति ल्याइए । यसरी ल्याइएका अधिकांश मूर्ति भने भारतमा बनेका हुन् ।सुनौली नाकाबाट दुर्गा भवानीको मूर्ति नेपालतर्फ ल्याउनेको ताँती यस पटक पनि उस्तै…

सिद्धार्थनगरका कर्मचारीद्वारा ‘पेन डाउन’

सिद्धार्थनगरका कर्मचारीद्वारा ‘पेन डाउन’

भैरहवा– यहाँको सिद्धार्थनगर नगरपालिकाका कर्मचारीहरुले अत्यावश्यक काम बाहेकका कार्यमा ‘पेन डाउन’ गरेका छन् । संघीय निजामती सेवा विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै उनीहरुले शुक्रबार पेन डाउन गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषदको गत भदौ २१ गतेको बैठकबाट संघीय निजामति सेवा विधेयक २०८० पारित गरी निर्णयार्थ संसदमा पेश गर्ने निर्णय भएको बताउँदै उक्त विधेयकमा…

  • बर्दिया तरकारीमा आत्मनिर्भर बन्दै

    बर्दिया तरकारीमा आत्मनिर्भर बन्दै

    बर्दिया– गुलरिया नगरपालिका–५, वालापुरका छविलाल थारु विहानै तरकारी टिप्न वारीमा पुग्छन् । वर्षातमा लौका, काँक्रा, फर्सीका मुन्टा, फर्सी, चिचिण्डा, घिरौला लगायत खुर्सानी खरिद गर्न उनको वारीमा व्यवसायी पुग्ने भएकाले भ्याइनभ्याई हुन्छ । पेशाले स्थायी शिक्षक भए पनि अन्य समय किसानी...

  • मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा बस्नेत नियुक्त

    मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा बस्नेत नियुक्त

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा दाङका जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन् ।  दाङको राजपुर गाउँपालिका–७ निवासी बस्नेतलाई राज्यमन्त्रीसरह सुविधा दिनेगरी मुख्यमन्त्री चौधरीले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी...

  • बर्दियाका जेलरलाई कारवाही गर्न सिफारिस

    बर्दियाका जेलरलाई कारवाही गर्न सिफारिस

    बर्दिया– जिल्ला कारागारबाट गत भदौ १७ गते विहान कैदी फरार भएको घटनाको सम्बन्धमा छानविन टोलीले जेलर सन्तोष विकलाई कारवाहीका लागि सिफारिस गरेको छ । कारागारबाट टोपे भनिने अजित बुढाक्षेत्री फरार भएका थिए । त्यसपछि छानबीन समिति बनेको थियो । घटनापछि...

  • २६ लाख नगदसहित कर अधिकृत पक्राउ

    २६ लाख नगदसहित कर अधिकृत पक्राउ

    बाँके– आन्तरिक राजश्व कार्यालय, तुलसीपुर, दाङका कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् । नेपालगन्ज विमानस्थलबाट २६ लाख रुपैयाँ नगदसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । श्री यएरलायन्सको विमानमा नेपालगन्जबाट काठमाडौं जाँदै गरेका सापकोटा विमानस्थल सुरक्षाको चेकजाँचका क्रममा पक्राउ परेका...

  • लुम्बिनी प्रदेशसभाबाट पारित निजामती विधेयक कस्तो छ ?

    लुम्बिनी प्रदेशसभाबाट पारित निजामती विधेयक कस्तो छ ?

    दाङ– लुम्बिनी प्रदेश सभाले निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरेको छ। प्रदेश सभाको २५ औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो। बैठकमा सरकारको तर्फबाट मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले...

  • स्वदेशी र बिदेशी पर्यटक लक्षित गरेर भैरहवामा साँवरिया सञ्चालनमा

    स्वदेशी र बिदेशी पर्यटक लक्षित गरेर भैरहवामा साँवरिया सञ्चालनमा

    भैरहवा– भारत लगायत विभिन्न मुलुकबाट बुद्ध जन्मस्थल लुम्बिनीसँगै प्रदेशका विभिन्न जिल्लामा आध्यात्मिक धाम घुम्न आउने पर्यटक लक्षित गरेर रुपन्देहीको सिद्धार्थनगर–७, स्थित आवारोडमा शुद्ध साकाहारी र जैन परिकार उपलब्ध गराउन एजी कृष्ण फुड प्रोडक्टस् प्रालिले ‘साँवरिया’ मिष्ठान्न भण्डार सञ्चालनमा ल्याएको छ...

  • सरकारलाई ‘सर्वोत्कृष्ट कर्मचारी’ भेट्टाउनै मुस्किल

    सरकारलाई ‘सर्वोत्कृष्ट कर्मचारी’ भेट्टाउनै मुस्किल

    सरकारले यसपटक पनि सरकारी संयन्त्रमा ‘सर्वाेत्कृष्ट कर्मचारी’ भेट्टाउन सकेन । सरकारले निजामती सेवा दिवसका दिन आज ‘उत्कृष्ट र निजामती सेवा पुरस्कार’ मात्रै घोषणा गरेको छ । सरकारले निजामती सेवा दिवसका दिन कर्मचारीहरूलाई सर्वाेत्कृष्ट, उत्कृष्ट र निजामती सेवा पुरस्कार दिँदै आएको...