May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोजगार

सेजमा स्थापित उद्योगलाई थप छुट सुविधा दिनुपर्छः मन्त्री रिजाल

सेजमा स्थापित उद्योगलाई थप छुट सुविधा दिनुपर्छः मन्त्री रिजाल

भैरहवा– उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगीलाई सरकारले सहयोग गरेर, अवसर दिएर उत्पादन बृद्धि गरी विदेश निर्यातलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । उनले उद्योगीलाई सहयोग गरेमात्रै मुलुक अगाडि बढी समृद्धितिर जाने जनाए । शनिबार भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)को निरीक्षण पछि बोल्दै मन्त्री रिजालले सेजमा स्थापित र अब स्थापना हुने उद्योगलाई सरकारले थप…

स्थानीय तहमार्फत् व्यवसायिक कफी उत्पादन प्रवर्द्धनमा इयुको सहयोग

स्थानीय तहमार्फत् व्यवसायिक कफी उत्पादन प्रवर्द्धनमा इयुको सहयोग

अर्घाखाँची– स्थानीय तहसँग सहकार्य मार्फत कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवद्र्धन गर्न र किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा क्षमता अभिवृद्धि तालिम सुरू भएको छ । आइतबारदेखि युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त दुई दिने तालिमको आयोजना गरेको हो । तालिममा अर्घाखाँचीको भूवनेश्वर नगर…

  • सन्धिखर्क व्यवस्थित सहर

    सन्धिखर्क व्यवस्थित सहर

    अर्घाखाँची– जिल्ला सदरमुकाम सन्धिखर्कमा तत्कालीन माओवादी सशस्त्र बिद्रोहकम दुई पटक आक्रमण भयोे । उक्त आक्रमणबाट धन, जन र भौतिक पूर्वाधार क्षति भए । माओवादीले २०५९ र ०६१ मा आक्रमण गरेका थिए । दुईपटकको आक्रमणबाट ध्वस्त भएको सदरमुकाम अहिले व्यवस्थित सहर...

  • खरिदारदेखि प्रमुख सचिवसम्म आफ्नै बनाउने प्रस्ताव

    खरिदारदेखि प्रमुख सचिवसम्म आफ्नै बनाउने प्रस्ताव

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले आफू मातहतबाटै खरिदारदेखि प्रमुख सचिवसम्म बनाउने प्रस्ताव गरेको छ । प्रदेशसभा अन्तर्गतको प्रदेश मामिला तथा कानुन उपसमितिले प्रदेश निजामती सेवाको विधयेकको यस्तो मस्यौदा तयार गरेको हो । उक्त विधेयकमा लुम्बिनी प्रदेशमै कार्यरतबाट (विशिष्ट श्रेणी) को प्रदेश...

  • लुम्बिनी प्रदेशसभा सचिवमा दुर्लभकुमार पुन: नियुक्त

    लुम्बिनी प्रदेशसभा सचिवमा दुर्लभकुमार पुन: नियुक्त

    बुटवल- लुम्बिनी प्रदेशसभा सचिवमा दुर्लभकुमार पुनमगर पुन: नियुक्त भएका छन् । लुम्बिनीका सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आइतबार पुनलाई प्रदेशसभा सचिव पदमा पुन: नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १९५ बमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई...

  • लुम्बिनी सरकारको रोजगार योजना पूरा होला ?

    लुम्बिनी सरकारको रोजगार योजना पूरा होला ?

    भैरहवा– लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री भएदेखि दुई लाख युवालाई रोजगारी प्रदान गर्ने महत्वकांक्षी योजनाले चर्चा पाइरहेको छ । अहिले आफू सहभागी प्रत्येक कार्यक्रममा मुख्यमन्त्री चौधरीले स्थानीय उत्पादन, कृषि र पर्यटनबाट युवालाई रोजगारी प्रदान गरिने...

  • स्वरोजगार बनाउन युवालाई निःशुल्क प्राविधिक तालिम

    स्वरोजगार बनाउन युवालाई निःशुल्क प्राविधिक तालिम

    परासी– पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रका युवालाई स्वरोजगार बनाउन माँ सीजी पोलिटेक्निकले निःशुल्क प्राविधिक तालिम प्रदान गरेको छ । जिल्लाको प्रतापपुर गाउँपालिकास्थित सीजी पोलिटेक्निकले पहिलो पटक स्थानीय ७३ युवालाई प्राविधिक तालिम प्रदान गरेको हो । सीजीका अनुसार तालिममा सहभागीमध्ये ३४ जनाले...