May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोजगार

मदिरा, कृषि र पर्यटनबाट ६ लाखलाई रोजगारी

मदिरा, कृषि र पर्यटनबाट ६ लाखलाई रोजगारी

भैरहवा– लुम्बिनी प्रदेशले मदिरा उत्पादन, ब्रान्डिङ, कृषि उत्पादन र पर्यटन प्रबद्र्धनबाट ६ लाख महिला र युवालाई स्वरोजगार बनाउन योजना सार्वजनिक गरेको छ । प्रदेशस्थित १२ जिल्लाका आयआर्जन कमजोर भएका सर्वसाधरणलाई मदिरा ब्राण्डिङ, कृषि उत्पादन र पर्यटनबाट स्वरोजगार तुल्याइने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । उनले मुख्यमन्त्री बनेदेखि यी योजनालाई सार्वजनिक बहसमा ल्याएका थिए ।…

वन्यजन्तु पीडितद्वारा आयआर्जन प्रयास

वन्यजन्तु पीडितद्वारा आयआर्जन प्रयास

बर्दिया– बर्दिया निकुञ्जका वन्यजन्तुको आक्रमणबाट घर मूली गुमाएका परिवार विभिन्न आयआर्जनका माध्यामबाट आर्थिक रुपमा तंग्रिने प्रयासमा छन् । आम्दानी नहुँदा उनीहरुका सन्तानको पठनपाठन प्रभावित बनेको छ । केही परिवारलाई छाक टार्ने समस्या छ । औषधिमूलो गर्न ऋणको भर पर्नुपर्छ । यस्तो भार कम गर्न पीडितले भैसी, बंगुर र बाख्रा पालेका छन् । वन्यजन्तुले खेतीपाती नष्ट…

  • लम्पी स्किनबाट लुम्बिनीमा किसानको साढे १२ करोडको क्षति

    लम्पी स्किनबाट लुम्बिनीमा किसानको साढे १२ करोडको क्षति

    भैरहवा– लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगले भयाबह रुप लिएको छ । लामो समयदेखि फैलिएको रोग अझै नियन्त्रणमा आउन सकेको छैन । जसले गर्दा किसानले पालेका सयौ चौपाया मरेका छन् । नियन्त्रणका लागि खोप लगाउने अभियान भइरहेको छ । यद्यपी रोग...

  • निजामती कर्मचारी विधेयकविरुद्ध लुम्बिनी प्रदेशका कर्मचारी आन्दोलित

    निजामती कर्मचारी विधेयकविरुद्ध लुम्बिनी प्रदेशका कर्मचारी आन्दोलित

    भैरहवा– लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा छलफलका लागि दर्ता गरेको प्रदेश निजामती कर्मचारीसम्बन्धी विधेयककाविरुद्ध कर्मचारीले तिब्र असन्तुष्टि जनाएका छ । उक्त विधेयकबिरुद्ध प्रदेशस्थित स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न...

  • तानसेनमा प्याराग्लाइडिङको मज्जा

    तानसेनमा प्याराग्लाइडिङको मज्जा

    भैरहवा– यति बेला रुपन्देही लगायत तराईका जिल्लामा गर्मीले अत्याइरहेको छ । गर्मी छल्न तराईका बासिन्दा पहाडी जिल्लामा गइरहेका छन् । स्वदेशी मात्र नभएर सिमावर्ती भारतीय सहरबाट समेत पर्यटक पहाड उक्लिरहेका छन् । उनीहरुको गन्तव्य नजिकैको पाल्पाको तानसेन र रानीमहल हुने...

  • धान खेतमा माछापालन फस्टाउँदै

    धान खेतमा माछापालन फस्टाउँदै

    बर्दिया– बर्दियाको बढैयाताल गाउँपालिका–५, जगतपुरका किसान राम्रो आम्दानी हुन थालेपछि माछापालनमा आकर्षित भएका छन् । थोरै लगानी, मिहिनेत कम र धानखेतीबाट भन्दा दोब्बर आम्दानी हुन थालेपछि बढैयाताल गाउँपालिकाका माछा पालनको हब बन्दै गएको हो । बढैयाताल–५ का किसान तोयानाथ भुसालले...

  • कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ। कोरियामा रोजगार गरेर फर्किएकाले यही साउन १३ गतेदेखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सकिने विभागका...

  • माहुते पति मारिएपछि परिवार आर्थिक संकटमा

    माहुते पति मारिएपछि परिवार आर्थिक संकटमा

    बर्दिया– यहाँस्थित बर्दिया निकुञ्जको मुख्यालय ठाकुरबाबा नगरपालिका–९, हात्तीसारकी ४६ वर्षीया जानकी थारु परिवारमा समस्या पर्यो कि घरभन्दा पश्चिमतर्फ निकुञ्ज हेर्दै टोलाउँछिन् । निकुञ्जसित हाँसो, खुसी र पीडा गाँसिएको छ । जीवनको सुरुवात जंगल छेउ भयो । बाल्यकाल, हासखेल जल, जंगल...