May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोजगार

सीप स्तरोन्नती तालिम सुरु

सीप स्तरोन्नती तालिम सुरु

भैरहवा– होटलहरुमा रोजगारी बढाउने उद्देश्यसहित भैरहवामा ९६ घण्टाको सीप स्तरोन्नती तालिम सुरु भएको छ । भैरहवा तथा यस आपपासमा तालिमले रोजगारी बृद्धि गर्ने अपेक्षा गरिएको छ । होटल संघ नेपालको आयोजनामा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यक्रम अन्तर्गत तालिम सुरु भएको हो । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै होटल संघ नेपालका महासचिव साजन शाक्यले…

इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोहसँग सचेत रहन आग्रह

इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोहसँग सचेत रहन आग्रह

इजरायलमा रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै वैदेशिक रोजगार विभागले सचेत रहन आग्रह गरेको छ।  विभागले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरु पठाउने काम भइरहेको जनाएको छ । इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल…

  • शिकार छाडेर संरक्षणमा सक्रिय

    शिकार छाडेर संरक्षणमा सक्रिय

    तेलपानी (सुर्खेत)– एक समय वन्यजन्तु शिकार गरेर जीविकोपार्जन गर्दै आएका बर्दिया र सुर्खेतको सीमानास्थित चुरे क्षेत्रका बासिन्दाको दैनिकी अहिले फेरिएको छ । उनीहरु अहिले वैकल्पिक आयआर्जनका गतिविधिसँगै वन्यजन्तु संरक्षणमा क्रियाशील छन् । विकट भूगोल भएकाले आधारभूत आवश्यकता समेत उपलब्ध नरहेको...

  • बुढेसकालमा चिया–चमेनाको भर

    बुढेसकालमा चिया–चमेनाको भर

    मर्चवार– रुपन्देहीको कोटहीमाई–५, का ७० वर्षीय सोमनाथ मौर्यको दिनचर्या चिया पसलमा बित्छ । उनलाई श्रीमतीले साथ दिँदै आएकी छन् । अघिल्लो हप्ता उनको चिया पसलमा पुग्दा तेल उम्लिन थालेपछि नमकिन कराईमा हाले । नडढेस भनेर झाँझरले ओल्टाई–पल्टाई नमकिन तारिरहे ।...

  • वनको आम्दानीले विकास

    वनको आम्दानीले विकास

    अर्घाखाँची– अर्घाखाँची सदरमुकामबाट टाढा शितगंगा नगरपालिका–१३ भंगलामा २ सय ७ हेक्टर क्षेत्रफल वन छ । जसमध्ये १ सय २६ हेक्टर क्षेत्रफल सम्बद्र्धन प्रणालीमा आधारित हो । यहाँ ठूला रुख र विरुवा हुर्केका छन् । समुदायले गोडमेल, रेखदेख र स्याहारसुसार गर्छन्...

  • असफल बन्दैं स्मार्ट कृषि कार्यक्रम

    असफल बन्दैं स्मार्ट कृषि कार्यक्रम

    भैरहवा– कृषिलाई आधुनिकिकरण र कृषकको क्षमता बृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा सञ्चालित स्मार्ट कृषि कार्यक्रम असफल बन्दै गएको छ । कृषिलाई स्मार्ट बनाउने नीति अनुसार गरिएको लगानी खेर जान थालेको छ । लुम्बिनी प्रदेश सरकारले स्वदेशमै उद्यमी बन्न चाहने युवा...

  • लुम्बिनी प्रादेशिक महोत्सवः सुस्ताएको बजार गुल्जार बनाउने कडी

    लुम्बिनी प्रादेशिक महोत्सवः सुस्ताएको बजार गुल्जार बनाउने कडी

    भैरहवा– छैटौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) महोत्सवको तयारी पूरा भएको छ । भोलि (मंसिर ६)देखि हुने महोत्सवले यस क्षेत्रमा सुस्ताएको आर्थिक गतिविधिलाई गुल्जार बनाउने विश्वास गरिएको छ । महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्स, रुपन्देही...

  • लुम्बिनीमा प्रभावकारी भएन बाली बीमा

    लुम्बिनीमा प्रभावकारी भएन बाली बीमा

    भैरहवा– सरकारले दशक अघिबाट बाली तथा पशुपालन व्यावसायका जोखिम तथा अनिश्चितता कम गरी कृषकलाई कृषि व्यवसायतर्फ आकर्षित गर्न, कृषि क्षेत्रमा निजी, सरकारी तथा वित्तीय संस्थाहरुको लगानी बढाउन र लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम सुरु गरेको छ । तर, विभिन्न...

  • रूपन्देहीमा ठूला उद्योगको अवस्था दयनीय

    रूपन्देहीमा ठूला उद्योगको अवस्था दयनीय

    भैरहवा–  रुपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्डमा दर्जन ठूला उद्योग छन् । दुई दर्जन बढी साना उद्योग छन् । तर, यस कोरिडोरमा रहेका ठूला उद्योगमध्ये आधाले उत्पादन बन्द गरेका छन् भने बाँकी उद्योग क्षमताको २०–४० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । ‘बन्द गरौं...