सरकारी सेवाप्रति आकर्षित गर्न सिद्धार्थनगरमा निःशुल्क लोकसेवा कक्षा
भैरहवा– निजामती सेवा प्रवेशका लागि लोकसेवा परीक्षा अनिवार्य छ । यसैले सेवा प्रवेश गर्न चाहनेहरुले हजारौं खर्चेर कक्षा लिने गर्छन् । पछिल्लोपटक आफ्ना स्थानीय तहमा रहेका इच्छुक युवायुवतीलाई पालिकाहरुले लोकसेवाका कक्षाहरु संचालन गरिरहेका छन् । यसले सरकारी सेवा प्रवेश गरेर...





