March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

रोजगार

सैनामैनाको होमस्टेमा पाहुना बढ्दै

सैनामैनाको होमस्टेमा पाहुना बढ्दै

भैरहवा– रुपन्देहीको सैनामैना नगरपालिका–२, स्थित उचडिहवामा सञ्चालित थारु समुदायको होमस्टेमा पाहुना बढेका छन् । नयाँ वर्षको अवसरमा होमस्टेमा खानपिन र बास बस्न जानेको संख्या उलेख्य बृद्धि भएको छ । आयआर्जन गर्ने उद्देश्यले सञ्चालित होस्टेमा थारु परिकार खान पाइन्छ । समुदायको जीवनस्तर उकास्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको सञ्चालन समिति सचिव सूर्यमान थारुले जानकारी दिए । ‘थारु…

मकै खेती गर्ने किसानलाई कृषि सामग्री

मकै खेती गर्ने किसानलाई कृषि सामग्री

बुटवल- रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मकै खेती गरिरहेका किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविक मललगायतका सामग्री र उपकरण उपलब्ध गराएको हो । शनिबार बुटवल-१४,…

  • कुखुरा र तयारी मासु तस्करी व्यापक

    कुखुरा र तयारी मासु तस्करी व्यापक

    भैरहवा– लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा बोइलर कुखुरा तस्करी व्यापक बढेको छ । सुरक्षा निकायको मिलेमतोमा तस्करी मौलाउँदा त्यसको प्रत्यक्ष मारमा नेपाली कुखुरापालक किसान परेका छन् । भारतसँग खुल्ला सीमाको फाइदा उठाउँदै रातदिन तस्करहरुले अवैध बाटोबाट कुखुरा नेपाल भित्र्याइरहेका हुन् ।...

  • लुम्बिनी साँस्कृतिक नगरपालिकाका अमिन निलम्बनमा

    लुम्बिनी साँस्कृतिक नगरपालिकाका अमिन निलम्बनमा

    लुम्बिनी- रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका एक अमिन निलम्बनमा परेका छन् । नगर कार्यापालिका बैठकले नगरपालिकामा कार्यारत अमिन सागर बेबारे विकलाई निलम्बन गरेको हाे । गत चैत १४ गते बसेको कार्यपालिका बैठकले विकलाई दुई महिनाका लागि निलम्बन गरी आवश्यक छानविन गर्ने...

  • वसन्त कुँवर बने नेपाल प्रहरीको आइजीपी

    वसन्त कुँवर बने नेपाल प्रहरीको आइजीपी

    सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजीपी बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। एआईजीमा बढुवा भएको एक सातामै कुँवर आईजीपी बनेका हुन्। धिरजप्रताप सिंह आजैदेखि बिदा...

  • रोजगारी सिर्जना गर्ने नीति ल्याउन सुझाव

    रोजगारी सिर्जना गर्ने नीति ल्याउन सुझाव

    बुटवल– बुटवलका शिक्षाक्षेत्रका अगुवाहरुले रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव दिएका छन् । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न मंगलबार बुटवलभित्रका शिक्षा क्षेत्रका अगुवाहरुसँग गरेको छलफल कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख र अध्यक्षहरुले शिक्षण संस्थाहरु बेरोजगार उत्पादन...

  • अब होटल पौवाको स्वाद पाेखरामा पनि

    अब होटल पौवाको स्वाद पाेखरामा पनि

    भैरहवा - नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालिले पोखराको लेकसाइडमा आफ्नो आतिथ्य सेवा सुरु गरेको छ । होटल पौवाको याे मुलुकभित्र ११ औं शाखा हाे । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात गरेको...

  • ‘प्राविधिक शिक्षा लिएकाहरू बेरोजगार बस्नु पर्दैन’

    ‘प्राविधिक शिक्षा लिएकाहरू बेरोजगार बस्नु पर्दैन’

    बुटवल– सिपयुक्त, गुणस्तरीय र व्यवहारिक प्राविधिक शिक्षाले मात्रै मुलुकमा रोजगारी सृजना गर्ने सरोकारवालाहरुले बताएका छन् । प्राविधिक शिक्षा लिएकाहरु बेरोजगार बस्न नपरेको वक्ताताहरुले बताए । बिटिआई ट्रेडस् मेन एशोसिएसन (बिटा) को १८ औ साधारणसभा तथा ११ औं राष्ट्रिय भेलामा बोल्ने...

  • रुपन्देहीका पुराना पत्रकार बाबुराम अर्यालको निधन

    रुपन्देहीका पुराना पत्रकार बाबुराम अर्यालको निधन

    बुटवल– रुपन्देहीका पुराना पत्रकार बाबुराम अर्यालको निधन भएको छ। पछिल्लो समय जण्डिसको उपचार गराइरहेका अर्यालको शुक्रबर दिउँसो भरतपुरमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ। उनी शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका परिकल्पनाकार समेत हुन् । अर्यालले पञ्चायतकालीन समयमा...