May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोजगार

जिल्लाबासीको मन जितेका सिडिओ

जिल्लाबासीको मन जितेका सिडिओ

भैरहवा– नागरिकलाई सहज र सरलीकृत सेवाप्रवाहमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले पछिल्लो वर्ष केही सकारात्मक काम गरेको छ । त्यति मात्रै होइन्, प्रशासन नाका व्यवस्थापनदेखि सुरक्षा अवस्थालाई मजबुत पार्ने काममा पनि अब्बल कहलिएको छ । हडपिएको सार्वजनिक सम्पत्ती फिर्ता गर्नेदेखि मृत्युको मुखमा पुगेका एक नेपाली नागरिकलाई विदेशी भूमिमा जीवनदान दिने काममा प्रशासनले काम गरेको छ ।…

नगर प्रहरीले जब सडकमा व्यापार गर्नेको कपडा च्याते…

नगर प्रहरीले जब सडकमा व्यापार गर्नेको कपडा च्याते…

बुटवल– फुटपाथ व्यवस्थापन गरेर बटुवालाई सहज तुल्याउनु उपमहानगरको जिम्मेवारी हो । खुला फुटपाथमा हरियाली र फूल हुर्काएर सहरै उज्यालो र रमणीय तुल्याउन सकिन्छ । त्यसका लागि फुटपाथका अवरोध हटाउनु जायज हो । तर, सडक खाली गर्ने नाउमा सर्वसाधरणमाथि दुव्र्यवहार हुनु दुखद् हो । तीन दिन अघि रुपन्देहीको एकमात्र उपमहानगर बुटवलमा भएको एउटा घटनाले मुलुकभरि चर्चा…

  • पारिश्रमिक नपाएपछि टाइगर प्यालेसको गेटमा डसना विछ्याएर सुत्न थाले मजदुर

    पारिश्रमिक नपाएपछि टाइगर प्यालेसको गेटमा डसना विछ्याएर सुत्न थाले मजदुर

    भैरहवा- रुपन्देहीमा संचालित टाइगर प्यालेस रिसोर्ट र त्यहाँ संचालित क्यासिनो एकपछि अर्को विवादमा पर्दै गएको छ । अष्ट्रेलियन स्टक एक्सचेन्जमा सूचीकृत सिल्भर हेरिटेज समूहले ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर रिसोर्ट सञ्चालनमा ल्याएको टाइगर वान प्रालि गत वर्ष गैरआवासी नेपालीहरुको...

  • एक महिना ढिला गरी रोहिणीले ल्यायो ५८ करोड ७९ लाखको बजेट

    एक महिना ढिला गरी रोहिणीले ल्यायो ५८ करोड ७९ लाखको बजेट

    भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । संविधानतः स्थानीयत तहले असार १० भित्रै बजेट ल्याउनु पर्ने भए पनि रोहिणी ल्याउन सकेको थिए । एक महिना भन्दा लामो समय ढिला...

  • रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

    रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

    महान्यायाधिवक्ता पदमा बरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यलयले एक विज्ञप्ति निकालेर जानकारी गराएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले...

  • तालिमपछि बुटवलका ३५ जनाले जुत्ता बनाउन सिके

    तालिमपछि बुटवलका ३५ जनाले जुत्ता बनाउन सिके

    बुटवल– बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता बनाउने तालिम दिएको छ। जुत्ता चप्पल बनाउने तालिम लिएका महिला उद्यमीलाई सोमबार एक कार्यक्रमका बीच प्रमाणपत्र हस्तान्तरण गरिएको छ। तालिमपछि उनीहरुले जुत्ता बनाउन सिकेका छन् । प्रमाणपत्र प्रदान गर्दै नगर प्रमुख...

  • बौद्ध विश्वविद्यालय प्रशासनको लापरबाहीले पुरातत्वका विद्यार्थी लोकसेवाबाट बञ्चित

    बौद्ध विश्वविद्यालय प्रशासनको लापरबाहीले पुरातत्वका विद्यार्थी लोकसेवाबाट बञ्चित

    भैरहवा– रुपन्देहीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालय प्रशासनको लापरबाहीले पुरातत्व शास्त्र अध्ययन गरेका छात्रछात्रा लोकसेवाको परीक्षा दिनबाट बञ्चित भएका छन् । मुलुकमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा मात्रै पुरातत्व विषय पढाइ भइरहेको छ । विश्वविद्यालय प्रशासनले पाठ्यक्रमबारे बेलैमा लोकसेवालाई जानकारी नगराउँदा विद्यार्थी सरकारी जागिर...