May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रोजगार

तिलोत्तमाले ल्यायो २ अर्ब ७६ करोड ६२ लाखको बजेट

तिलोत्तमाले ल्यायो २ अर्ब ७६ करोड ६२ लाखको बजेट

तिलोत्तमा– कृषिको आधुनिकीकरण, शिक्षा, सडकको पूर्वाधार विकासलाई प्राथमिकता राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । नगरको बजेटमा अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ भने थोरै मात्र नयाँ कार्यक्रम समावेश गरिएको छ । पालिकाको दोस्रो नगर सभा तथा पाँचौँ अधिवेशनमा उपप्रमुख जगेश्वरदेवी चौधरीले आगामी आर्थिक वर्ष २०८१–२०८२ का लागि कुल २ अर्ब…

देवदह नगरपालिकाको बजेट डेढ अर्ब

देवदह नगरपालिकाको बजेट डेढ अर्ब

देवदह– रुपन्देहीको देवदह नगरपालिकाले डेढ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगर सभाको दोस्रो बैठकमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले आगामी आर्थिक वर्षका लागि सोमबार १ अर्व ५० करोड १० लाख ६५ हजार पाँच सय रूपैयाँ बराबरको बजेट पेश गरेकी हुन् । बजेटमा २५ करोड ४६ लाख ८८ हजार ५ सय रुपैयाँ आन्तरिक राजश्व संकलन…

  • सिद्धार्थनगरले ल्यायो एक अर्ब ४ करोड २५ लाखको बजेट

    सिद्धार्थनगरले ल्यायो एक अर्ब ४ करोड २५ लाखको बजेट

    भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । आइतबार भैरहवामा आयोजित नगर सभाको १६औं अधिवेशनमा नगर प्रमुख इश्तियाक अहमद खाँले नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले बजेट सार्वजिनक गरेका हुन् ।...

  • बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी हुँदा ५० करोडको क्षति

    बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी हुँदा ५० करोडको क्षति

    बुटवल– बुटवलको एक कम्प्लेक्समा भएको आगलागीबाट करोडौंको क्षति भएको छ । बुटवल उपमहानगरपालिकास्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी हुँदा ५० करोड बराबरको क्षति भएको संचालकले जनाएका छन् । उक्त कम्प्लेक्समा लागेको आगो करिब ८ घण्टामा बल्ल निभाइएको थियो । बिहीबार...

  • सक्षम जनप्रतिनिधि, फेरिएको बुटवल

    सक्षम जनप्रतिनिधि, फेरिएको बुटवल

    भैरहवा– ‘बटौली’ बाट ‘बुटवल’ सम्मको यात्रामा आइपुग्दा बुटवल नगरले विकासको धेरै काँचुली फेरिसकेको छ । र, निकट भविष्यमैं मुलककै अग्रणी नगरहरुको पङ्तीमा आफूलाई उभ्याएर आफ्नो परिचय दिने जमर्को गर्दै छ । नगरको नेतृत्व सम्हालेका जनप्रतिनिधि, जागरुक नगरवासी, सवल नागरिक समाज...

  • कञ्चनको नीति तथा कार्यक्रमः कृषि क्षेत्रको विकासमा जोड

    कञ्चनको नीति तथा कार्यक्रमः कृषि क्षेत्रको विकासमा जोड

    भैरहवा– रुपन्देहीको कञ्चन गाउँपालिकाले कृषि क्षेत्रको विकासमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । कञ्चनको १६औँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष नवराज ढकालले आर्थिक वर्ष २०८१–०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचनकाबेला वाचा गरेका कार्यक्रमलाई समेटेर नीति तथा कार्यक्रम ल्याइएको...

  • कृषि बीमामा सधैं आलटाल

    कृषि बीमामा सधैं आलटाल

    भैरहवा– बाली तथा पशुपन्छी बीमाका समस्या समाधानका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुपन्देहीले प्रदेश स्तरीय गोष्ठी सञ्चालन गरि पहल थालेको छ । प्रदेशमा रहेका बिमासँग सम्बन्धित कार्यालयहरु, कम्पनी, किसान, कृषि तथा पशुपन्छीसँग आवद्ध कार्यालय तथा संस्थाहरुको सहभागितामा...

  • रूपन्देहीका सांसदको प्राथमिकतामा नपरेको विमानस्थल

    रूपन्देहीका सांसदको प्राथमिकतामा नपरेको विमानस्थल

    भैरहवा– गत हप्ता संघीय संसदमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । बजेटमा मुलुककै दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बारेका केही बोलिएन । यसले यहाँको निजी क्षेत्र निकै निराश छ । निजी क्षेत्रले पटकपटक मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर...