‘उपहार’को गीत ‘मुटुको ४ आना’ सार्वजनिक

- पब्लिक कुरा
- २०८० पुष १३
- 4.6K Shares

नेपाली कथानक चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर सुन्न सकिन्छ ।
गीतमा अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना छ । गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी र विनोद कुमार पौड्याल फिचर्ड छन् ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्रमा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायत कलाकारको पनि अभिनय छ ।
फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित छ ।
- लुम्बिनीमा मनाइयो संविधान दिवस, परिवर्तन यही संविधानबाटै खोज्नुपर्नेमा जोड
- मौकामा चौका, दोब्बर बढ्यो हवाई भाडा
- परासीबाट फरार ५ सय ७० मध्ये १ सय ८६ कैदीबन्दी फर्किए
- रूपन्देहीमा निरन्तर भारी वर्षा
- लुम्बिनीका मुख्यमन्त्री भन्छन्- संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ
- संविधानको रक्षा र कार्यान्वयनमा जनता एकाकार भएर लाग्न जरुरीः सभामुख घर्तीमगर
- विष्णु पौडेलद्वारा आफ्नो हिस्साका गल्ती, कमजोरीप्रति क्षमायाचना
- तोडफोड र आगजनीमा संलग्नलाई कारवाही गर्न बर्दघाटमा छानबिन समिति
- जेनजी आन्दोलनः लुम्बिनी प्रदेशमा ६ सय सरकारी गाडी जलाइयो
- सिद्धबाबा सुरुङमार्गमा ‘लाइनिङ’ र ढलान सकियो
-
शान्ति–सद्भावको कामना गर्दै बेलहिया–भैरहवा र्याली
२०८२ भाद्र २७ -
रूपन्देहीको गैडहवा तालमा डुवेर दुईजनाको मृत्यु
२०८२ आश्विन १
प्रतिकृया दिनुहोस्