उत्तराखण्डमा बाढी–पहिरोमा परी ४७ जनाको मृत्यु
- पब्लिक कुरा
- ३ कार्तिक २०७८
- 3K Shares
उत्तराखण्ड । भारी वर्षाका कारण आएको बाढी–पहिरोमा परी भारतको उत्तरखण्डमा ४७ जनाको मृत्यु भएको छ । कुमाऊ क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । कुमाऊमा मात्रै बाढीसँग सम्बन्धित घटनामा ४२ जनाले ज्यान गुमाएका छन् ।
अविरल वर्षाले सयौँ घरहरू भत्किएका छन् । कैयौँ मानिस बाढीमा फसेका छन् । कैयौँ बेपत्ता छन् । जनजीवन अस्तव्यस्त भएको छ । अहिलेको विध्वंसले सन् २०१३ को त्रासदीको याद दिलाएको आजतकले जनाएको छ ।
नैनीतालको राज्यका बाकी भागसँगको सम्पर्क टुटेको छ । दिल्लीसँग जोड्ने रेलवे लाइनको एक भाग क्षतिग्रस्त भएको छ । हेलिकोप्टरबाट मानिसको उद्धारकार्य भइरहेको जनाइएको छ ।
- वडा नम्बर तीनलाई मेयर कपको उपाधि
- घट्यो बेलहिया नाकाबाट डिजल–पेट्रोल आयात
- कप्तान रोहितको अर्धशतकका बाबजुद नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित
- जलवायु वित्तका जटिलता
- मुलुक कस्तो बनाउने भन्ने सरकारको हातमा
- सिटी हस्पिटलमा जनरल सर्जरीसम्बन्धी स्वास्थ्य शिविर संचालन हुँदै
- गर्मीको साथी सातु सर्वत
- बिक्री बृद्धि प्रशिक्षणमा उत्साहजनक सहभागिता
- स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनीका प्रदेश प्रमुख शेरचन अस्पताल भर्ना
- गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते
-
भारतीय विद्यार्थीको रोजाइमा बढैयातालका विद्यालय
१० बैशाख २०८१ -
बिक्री बृद्धि प्रशिक्षणमा उत्साहजनक सहभागिता
१६ बैशाख २०८१ -
बढ्दै स्थलमार्गी पर्यटक, मुख्य गन्तव्य लुम्बिनी
१३ बैशाख २०८१ -
यसरी सुरु भयो भैरहवामा औद्योगिकरण र नाकाको चहलपहल
१४ बैशाख २०८१
प्रतिकृया दिनुहोस्