July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

महाधिवेशनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

Advertisement

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। रास्वापका प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनबमोजिम वैशाख ३० गते बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो।

Advertisement

बैठक बुधबार बिहान ९ बजे रास्वपा केन्द्रीय कार्यालय (घन्टीघर, वनस्थली, काठमाडौँ) बस्ने उनले बताए।

बैठकका लागि यी दुई एजेन्डा तय गरिएको छ:

१. ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा ।

२. विविध ।